देश

पूर्व बडामहारानीको जन्मोत्सव मनाउन २५६९ सदस्यीय समिति

काठमाडौं पूर्व बडामहारानी कोमल शाहको ६९औँ जन्मोत्सव हर्षोल्लासका साथ नागरिक तहबाट मनाउने प्रयोजनार्थ ‘शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति २०७५’ गठन गरिएको छ । आगामी फागुन ६, ७ र ८

महर्षि वेदव्यासबारे पढाइ शुरु

दमौली, १२ माघ चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहँुको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ । व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत

आज दिनभर पानी पर्ने !

काठमाण्डौँ, माघ १२ शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल

गुल्मीमा घरभित्र चितुवा पस्यो

तम्घास । गुल्मीको इस्मा गाउँपालिका– ३ को एक घरमा चितुवा पसेपछि चितुवा हेर्न जानेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, माघ १२ प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वेदश फर्कदै हुनुहुन्छ ।डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको

पब्लिक स्पिकर नेपाल सिजन-२ को उपाधि धरानका रमेश प्रसाईंलाई

काठमाडौं : एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्। ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला

मुख्यमन्त्री राई भन्छन्-निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव

बनियानी, ११ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन

मुलुकभर मदिरा नियन्त्रण अभियान चलाइने ! भिडियो सहित

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना

हामी जिउँदो निर्मला हौं तर कसले न्याय दिन्छ ? बम दिदी बहिनी (भिडियो) सहित

काठमाण्डौं । निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय

विश्वको ध्यान खिच्न सफल हुँदै प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, ११ माघ प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री