देश

मुर्तिकार मितेरीले सञ्चार क्लबलाई दिए कम्प्युटर

उर्लाबारी, माघ १३ पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल उर्लाबारीलाई मुर्तिकार मञ्जुल मितेरीले आज एक थान कम्प्यूटर सहयोग गर्नुभएको छ । उर्लाबारी–६ निवासी मुर्तिकार मितेरीले रु २६ हजार

प्रदेश १ को स्वास्थ्य जीवन कार्यक्रममा धुर्मुस र सुन्तली सद्भावनादूत

विराटनगर, माघ १३ प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि

क्रिकेटमा बिश्व्र रेकर्ड राखेपछि रोहितलाई प्रधानमन्त्री ओलीले दिए यस्तो संदेश

काठमाडौं माघ १३ प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा

थप उपचारका लागि प्रजिअलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ माघ १३ शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १

डेढ घण्टाभन्दा बढी नेपाली आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज

काठमाण्डौ – कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र

नेपाली कांग्रेसले राजा हटाइयो अब कम्युनिस्टको पालो !

सिन्धुली माघ १३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले

नेपाली ‘कांग्रेसलाई जिस्काउनेहरू यसरी सकिए’ सामाजिक सञ्जालमा भाइरल

काठमाडाैँ । अहिले सामाजिक सञ्जालमा ‘कांग्रेसलाई जिस्काउनेहरू यसरी सकिए’ भन्ने भाइरल भएको छ । प्रतिनिधिसभाको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि कांग्रेस नेता गगन थापाले कांग्रेसलाइ जिस्काउनेहरू सकिने चेतावनी

पूर्वकाे फेवाताल अर्थात सुनसरीको मनमोहक बर्जु ताल

काठमाडाैं माघ १३ सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु ताल १५१ विगा क्षेत्रफलमा फैलिएको विशाल र रमणिय ताल हो । १ सय बिघाको क्षेत्रफल पुरै जलाशयले ढाकेकाे यो ताललाई

अब छोरी जन्मिए एक लाख बिमा

काठमाडौं माघ १३ छोरीहरूको रक्षा र सम्मानमा अभियान शुरु गरेको प्रदेश–२ ले जन्मनेबित्तिकै बेटी (छोरी)को बिमा गरिदिने भएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको उसले फागनुदेखी प्रदेशभित्र जन्मिने

‘नक्कली भूकम्पपिडितलाई कारबाही गर्छाैं’

धादिङ माघ १३ भूकम्पपीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेहरूको पहिचान गरी कारबाही गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् । भूकम्पपीडितको