देश

एकता प्रक्रियाबाट कमल थापा आउट, राणा र लोहनी नेतृत्वको राप्रपाबीच पर्सि एकता

काठमाडौं, माघ १६ पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा रास्ट्रबादी पार्टीबीच पर्सि पार्टी एकता हुनेभएको छ । लामो गृहकार्यपछि कमल थापालाई बाइपास गर्दै

प्रदेश सरकारले विकासलाई जोड दिएको छ : मुख्यमन्त्री राई

भोजपुर, माघ १६ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । भोजपुरको गोगनेमा मंगलबार आयोजित एक

प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आह्वान

काठमाडौँ, माघ १६ राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ

आज देशभर शहीद दिवस मनाइँदै

काठमाडौं, माघ १६ आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति

कस्तो छ पारस शाहको स्वास्थ्य अवस्था ?

काठमाडौँ, १६ माघ हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन

बाबुराम भट्टराई ढोल बजाउँदै निस्किए ?

काठमाडौं पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले एक महिने जनसंवाद यात्र सुरु गरेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट यात्राको सुरु गरेका हुन्। मंगलबार चिवाभञ्ज्याङदेखि

अमेरिकी दबाबकाबीच नेपालले भन्यो ‘भनेजुयलाको विवाद बाह्य हस्तक्षेपविना समाधान हुनुपर्छ’

काठमाडाैँ । नेपालले अमेरिकी दबाबकाबीच भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने भन्ने अाफ्नो धारणा राखेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत कुनै पनि देशको आन्तरिक राजनीतिक

टिकट नदिई बढी भाडा असुल्दै यातायात व्यवसायी

काठमाडौँ, माघ १५ कानूनी रुपमा सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले टिकट पाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र

अब यस्तो बन्ने भो धुर्मुस सुन्तलीको किक्रेट मैदान

काठमाण्डाै – हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही नमूना बस्तीहरु बनाएर घरबारविहीन भएकाहरुलाई नयाँ जीवन दिएका छन् । सामाजिक कामले सबैको प्रिय बनेको यो जोडी अब

बिदेशीसँग बिहे गरेका महिलाले पाउने भए बंशजकै नागरिकता, यसरी जुट्यो सहमति

काठमाडौं, माघ १५ विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ