देश

नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास

निराजन पौडेल काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा व्यक्तिको करोडौं रुपैयाँ पर्ने जग्गा अर्कैको नाममा नामसारी गरिदिएको पाइएको छ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेकै

झापाको चन्द्रगढी विमानस्थलमा रात्री उडान शुरु

काठमाडौँ, माघ १७ निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार साँझ रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै

समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य’ : प्रम ओली

काठमाडौँ, माघ १७ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४

मेची पुल उद्घाटन हुँदै, यस्तो छ प्रधानमन्त्री ओलीको कार्यतालिका

झापा, माघ १६ लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुल प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्ने भएका छन् । पटक–पटक शिलान्यास भएर पनि कहिल्यै पुल नबनेको मेचीमा

रङ्गशाला निर्माण गर्ने खुशियालीमा चितवनमा दीप प्रज्वलन

भरतपुर । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । आज साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् ।

रंगशाला बनाउने अठोट लिएका धुर्मुुस भन्छन्– पापको खोल ओढेर धर्ती छाड्दिनँ

काठमाडौं । वीर अस्पताल सफाइपछि सीताराम कट्टेल धुर्मुस सञ्चारमाध्यममा खासै आएका थिएनन् । न उनी हास्य सिरियल मेरी बास्सैमा नै फर्किएका थिए । उनी के गर्दैछन् भन्ने प्रश्न सबैको मथिङ्गलमा

डाक्टर संग रिसले चुर भए प्रधानमन्त्री भने नेपालका डाक्टरले उपचार गर्दैनन हड्ताल गर्छन’ !

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन बन्द हड्ताल डाक्टरहरुले मात्रै गर्न मिल्ने बताएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा चिकित्सकहरुले गरिरहेको आन्दोलन प्रति

अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेसँगै दुबईबाट पारस र सन्दिपले पठाए यस्तो भिडियो सन्देश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने

कैलालीका दुई युवाले थाले भोक हड्ताल केसीको समर्थनमा

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा दुई युवा ७२ घन्टे भोक हड्तालमा बसेका छन् । कैलालीबाट आएका खेमबहादुर मगर र अर्जुनप्रसाद कोइरालाले बुधबार साँझबाट रत्नपार्क शान्तिबाटिकामा भोक हड्ताल थालेका हुन्

‘नेपालका चिकित्सकले बिरामी हेर्दैनन्, हड्ताल गर्छन्’

काठमाडौं माघ १६ प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन बन्द हड्ताल डाक्टरहरुले मात्रै गर्न मिल्ने बताएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा चिकित्सकहरुले गरिरहेको