देश

जेठ १५ देखी बृद्धभत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा

दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट भाषणबाट जेष्ठ नागरिकको बृद्धभत्ता बृद्धि गर्ने घोषणा गर्नुभएको छ । कम्युनिष्ट सरकारले नै बृद्धभत्ताको सुरवात गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आगामी

‘राज्यले हामीलाई कहिल्यै सम्झिएन्’

काठमाडौं जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । काठमाडौंमा आयाजित कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो

प्रशान्त महासागरमा जहाज चलाउने नेपाली क्याप्टेन भन्छन्- ‘नेपालमा पानीजहाज सम्भव छ’

राजन घिमिरे, सिड्नी बच्चामा उनलाई पौडी खेल्न मन लाग्दा परिवारबाट त्रास र डर देखाइन्थ्यो, ‘पौडी खेल्न हुन्न, डुबिन्छ मरिन्छ ।’ तैपनि लुकी–लुकी उनी आफ्नो त्यो रहर पूरा गर्दथे । पाल्पामा

देशमा भ्रष्टाचार बढेकै हाे, एक दशकमा सहि ट्रयाकमा ल्याउँछाैं : प्रचण्ड

काठमाडौं पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दश वर्षमा देशकाे राजनीति सफा हुने बताएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय

बझाङमा कम्युनिष्टले ६० वर्षमा मार्छ भन्ने हल्ला पत्याएर उमेर घटाउँदा वृद्धभत्ताबाट बञ्चित

बझाङ — ‍सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए  । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए  ।बिसं. २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको

रोजगारीको लागि साउदी गएकी युवतीले दूताबासमै छोरा पाइन्

काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूताबासको अस्थायी सेल्टरमा एक महिनादेखि बस्दै आएकी नेपाली युवतीले मंगलबार छोरा जन्माएकी छन्। राजदूत महेन्द्रसिंह राजपुतका अनुसार दुई दिनअघि मात्रै दूताबासले उद्धार प्रक्रियाका लागि

नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक खनालकाे चेतावनी

काठमाडौं माघ १७  शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि

आत्मरक्षाका लागि छोरीहरू अभ्यासमा

राजविराज । ‘महिला हिंसाविरुद्घ हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ नारासहित जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालन भइरहेको लंैगिक हिंसाविरुद्घ छात्राहरूलाई आत्मरक्षासम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका सहभागी ४ सय छात्राले

सरकारी नियम अटेर गर्दै अस्पतालहरू, अतिविपन्न बिरामीले ‘बेड’मा पाएनन् छुट

काठमाडौ । अतिविपन्न तथा गरिब परिवारका बिरामीका लागि सरकारले अस्पतालमा छुट्टै शøयाको अनिवार्य व्यवस्था गरे पनि त्यसअनुसारको सेवासुविधा उनीहरूले पाउन सकेका छैनन् । सरकारी तथा निजी अस्पतालले कुल शøयाको १०

संघीय निजामती विधेयकप्रति लोकसेवाको असन्तुुुष्टि, सच्याउन दियो ढेड दर्जन परामर्श

काठमाडौं। सरकारले परामर्शका लागि पठाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा लोकसेवा आयोगले असन्तुष्टि जनाएको छ । आयोगले सरकारद्वारा प्रस्तावित विधेयकमा सच्याउनुपर्ने विषय समेट्दै ढेड दर्जन बढी सुझाव दिँदै संघीय मामिला तथा