देश

कांग्रेसकाे स‌ंसद अबरुद्धतर्फ संकेत गर्दै मन्त्री बाँस्काेटाले भने-‘सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी’

काठमाडौं । सरकारका प्रवक्ता मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. केसीको अनशनको औचित्य सकिएको बताएका छन् । उनले केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरुकै भएको पनि

आज दुई राप्रपाबीच एकता, ‘राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र’ मूल मुद्दा

काठमाडौं माघ १८ आज शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकताको घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

नवलपरासीमा बस मोटरसाइकल दुर्घटना, दुर्घटना स्थलमा ठुलो मात्रामा लागू औषधि फेला

रबिन्द्र यादव  नवलपरासी पश्चिम नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको गण्डक नहरमा बस र मोटरसाईकल एक अापसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन । बिहिवार सावा

मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली

झापा , १८ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झपा पुगेर देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको

नागरिकको समर्थन नभएपछि डा गोविन्द केसी एक्लिँदै

काठमाडौं, माघ १८ विगतको अनसनहरुमा देशभरका नागरिकको समर्थन पाउँदै आएका डा गोविन्द केसी १६ औं अनसनमा आइपुग्दा एक्लिँदै गएका छन् । डा केसीको पछिल्लो अनसन स्वयम् डा केसीका लागि ‘नखाऊ

अस्पतालमा हुने आन्दोलनले सेवाग्राही प्रभावित हुने

–प्रकाश सिलवाल काठमाडौँ, माघ १८ अनशनरत् प्राडा गोविन्द केसीको मागका पक्ष/विपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा प्रतिकूल असर पुग्ने देखिएको छ । चिकित्सा

हेर्नुहोस आजको राशिफल

काठमाडाैं / विसं २०७५ साल माघ १८ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु ।

टुँडिखेलमा अनशन बस्न डा. केसीलाई युवासंघ उपाध्यक्ष बस्नेतको चुनौती

विराटनगर, माघ १७ युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले डा. गोविन्द केसीलाई टुँडिखेलमा आएर अनशन बस्न चुनौती दिनुभएको छ । अस्पताल अनशन बस्ने थलो होइन, अनशन बस्ने नै रहर

समाचारप्रति पथरीशनिश्चरे उपप्रमुखको आपत्ती

पथरीशनिश्चरे, माघ  १७ कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर केही सञ्चारमाध्यममा आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण भएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ती जनाउनु भएको छ

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

काठमाण्डौँ, माघ १७ नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।  आज राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।