देश

पूर्वयुवराज घर फिर्ता

काठमाडौँ, १८ माघ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु

पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ । नेकपाका

हड्ताल गर्ने चिकित्सकबिरुद्ध सरकार आक्रमक बन्दै, ६ महिना कैदको व्यवस्था गर्ने तयारी

काठमाण्डौँ, माघ १८ कानुन विपरीत स्वास्थ्य सेवा अवरुद्ध गर्ने चिकित्सकमाथि सरकारले कारवाही थाल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य

ड्याम ड्याम सूर्यमा भोट लगाएकाहरुलाई बेकार लगाइएछ भन्ने भा छ ! (भिडियो सहित )

गगन थापाको आरोप-ड्याम ड्याम सूर्यमा भोट लगाएकाहरुलाई बेकार लगाइएछ भन्ने भा छ ! (भिडियो सहित )

बालिकाको मृत्युपछि टिपरमा भएको आगजनीको विरोधमा व्यवसायी सडकमा

मोरङ, माघ १८ गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका – ९ मा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ७ वटा टिपरमा भएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् । आगजनीको विरोधमा

जापानी कलाबाट प्रभावित मिलन शेरचन जो, बनाउँछिन झारपातबाट सुन्दर चित्र

जमुना वर्षा शर्मा/चिप्लेढुङ्गा, पोखरा पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्लादहन

ताप्लेजुङ माघ १८ प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकार विरुद्ध प्रर्दशनगर्दै प्रधानमन्त्री केप् िशर्मा ओलीको पुत्लादहन गरेको छ । ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्साशिक्षा

अस्पताल बन्द गराउने चिकित्सकको लाइसेन्स खारेज गरी फाैजदारी अभियोगमा मुद्दा

काठमाडौं १८ माघ, अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सको लाइसेन्स खारेज गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्रौलाले अस्पताल

अब प्रहरी जवानमा जागिर खान नयाँ योग्यता तोकियो, शैक्षिक योग्यता एसईई पास

काठमाडाैँ अब प्रहरी जवानमा जागिर खान पनि एसईई पास गर्नुपर्ने भएको छ । प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै प्रहरीमा जागिर खान नयाँ शैक्षिक योग्यताको व्यवस्था गरिएको

प्रचण्डले गल्ती गर्दा छटपटीमा पऱ्यो सरकार

काठमाडौं माघ १८ भेनेजुएलाका विवादास्पद कम्युनिस्ट राष्ट्रपति निकोलस मडुरोको विरुद्धमा शुरु भएको आन्दोलन र त्यसक्रममा संयुक्त राज्य अमेरिकालगायतका मुलुकले लिएको निर्णयप्रति सत्तारुढ नेकपाद्वारा जारी वक्तव्य अन्तर्राष्ट्रिय जगतमा समेत चासो र