देश

पोखरामा नेविसंघकाे अराजकता,यसरी जलायाे महानगरपालिकाको गाडी

कास्की माघ १९ नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाकाे गाडी जलाएकाे छ । नेविसंघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिकै महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी

भारतले नेपाललाई ११ अर्ब २० करोड सहयोग गर्ने

काठमाडौं माघ १९ भारतले नेपाललाई सन् २०१९/२० मा ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) अनुदान सहयोग दिने भएको छ । भारतीय कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले शुक्रबार सार्वजनिक गरेको

प्रचण्डकाे विज्ञप्तिपछि असन्तुष्ट बनेका अमेरिकी राजदुत सरकारले बोलाएको ‘कूटनीतिक ब्रिफिङ’मा आएनन्

काठमाडौं माघ १९ सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत र्‍याण्डी बेरी आएनन्। भनेजुएलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको

सप्तकोसीमा सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो

काठमाडाैं माघ १९ प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ

माइतीबाट ३ लाख ल्याएपछि विवाद, हत्याको आशंका

बुटवल । शुक्रबार गुल्मीमा एक विवाहित युवतीको शव रहस्यमय अवस्थामा फेला परेको छ । गुल्मीको रुरु गाउँपालिका – ४ बलेटक्सार रानीवासस्थित विक्रम सुनारकी १८ वर्षीया श्रीमती रक्षा सुनारको उनकै घरमा

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने

काठमाडौं – समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने

नेपाल अमेरिका सम्बन्ध चिसियो

काठमाडौं – भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न

चिकित्शकदेखि बिरामीका आफन्तसम्म प्रतिवादमा उत्रिएपछि अन्तत: डा केसीले तोडे अनशन

काठमाडौं, माघ १८ चिकित्शा शिक्षाको सुधारमा द्वन्द्धकालिन राजनीतिक मुद्धा घुसाएर अनशनरत त्रिबि शिक्षण अस्पतालका चिकित्शक प्राडा गोबिन्द केसीले अनशन तोडनु भएको छ । संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित

प्रचण्डबाट पाँच आयोजनाको एकै दिन शिलान्यास

चितवन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ आयोजनाको बिहिबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएकाे छ। भरतपुरको

गोविन्द केसीलाई अनसन तोड्न चौतर्फी दबाव

काठमाडौं  माघ १८ अनसनरत डा. गोविन्द केसीलाई अनसत तोड्न चौतर्फी दबाब भएको छ । आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्नेलगायतका माग राखेर २४ दिनदेखि अनसनरत डा. केसीलाई