देश

तस्बिर नै काफि छ नेपाल अमेरिका सम्वन्धको लागि

काठमाण्डौ माघ २१ यतिबेला नेपालमा भेनेजुयलामा अमेरिकी हस्तक्षेपप्रति पक्ष विपक्षमा मतहरु आइरहेका छन् । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिले नेपाल–अमेरिका बीचको कूटनीतिक सम्बन्ध बिग्रिएको र

नेपालमा रेल चलाउन सरकारद्धारा रेल खरीद प्रक्रिया सुरु

–रमेश लम्साल काठमाडौँ, माघ २१ जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय

को हुन बेलायती सेनाको कर्णेलमा बढुवा भएका पाँचौं नेपाली देवेन्द्र आले ?

लण्डन, माघ २१ नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुनुभएको छ । स्याङजा स्थायी घर भएका आले गत बिहीबार कर्णेल पदमा बढुवा हुनुभएको हो । आले करिब ३०

नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियू चुनाव सार्न खोज्यो: झलनाथ खनाल

काठमाडौं माघ २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू चुनाव सार्नका लागी प्रस्ताव अघि सारेको बताएका छन्

साँच्चिकै सरकारले दुई तिहाइको दम्भ देखायो, म चुप लागेर बस्दिँन-जनार्दन शर्मा

काठमाडौं माघ २१ काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा संविधान र संघीयताविरोधी काम गरिरहेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा

सदरमुकाम विवादले रुकुम पूर्वमा तनाव,जिल्ला प्रशासनले जारी गर्यो निषेधाज्ञा

काठमाण्डौ माघ २१ सदरमुकाम विवाद चर्किएपछि रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी

अब सरकारले निजी विद्यालयमा ताला लगाउँदैन – (भिडियो सहित)

काठमाण्डौँ सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निजी विद्यालयमा ताला लगाउने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । शनिबार काभ्रेको धुलिखेलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेको १३

साउदी दूतावासमा व्यवसायीलाई सास्ती

काठमाडौं माघ २१ नेपालस्थित साउदी दूतावासमा भिषा प्रक्रियामा समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सामान्य प्राविधिक समस्या हुँदा पनि दूतावासले दूतावासबाट जारी गरिएको साउदी आइडी नै निलम्वन गर्ने गरेको

नेकपाको सचिवालय बैँठक आज बालुवाटारमा बस्दै

काठमाडौँ, माघ २१ सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

काठमाडौं माघ २१ चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च