देश

मेयरज्यू ! सुन्दर शहरको सपना उडायो हुरीले ? विकास–निर्माण ठप्प

काठमाडौं माघ २३ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो नामजस्तै सुन्दर योजनाहरू निर्वाचित भएलगत्तै सार्वजनिक गरेका थिए । धेरैलाई लागेको थियो–विद्यासुन्दरले जनप्रतिनिधिविहीनताको न्यास्रो मेटिने गरी काम गर्नेछन् । तर, उनले

जब टेलिकमले सञ्चारमन्त्रीकै टेलिफोन लाइन काटिदियो…

काठमाडौ , २३ माघ– नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ

नेपाली कांग्रेसको अडान : अपराधीलाई कार्वाही गर्न पाइदैन

काठमाडौं, माघ २३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी गाडीमा आगजनी गर्ने अपराधीलाई कार्वाही गर्न नहुने अडान राखेको छ । उस्ले कांग्रेसको नाममा जे सुक अपराध गरेपनि छुट दिनुपर्ने जिकिरसमेत

कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल, यसो भन्छन् सदस्य

प्रकाश सिलवाल \ काठमाडौँ, माघ २३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट माघ २३ भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले

प्रधानमन्त्री रोजगार कार्यक्रम – बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता

काठमाडौं माघ २३ सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका

सुरुभयाे टिपर आतंक, माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर

काठमाडौं माघ २३ काठमाडौंमा फेरि टिपर आतंक सुरु भएकाेे छ । गएराति टिपरले माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर घाइते भएका छन । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको

नेपालमा काम गर्ने भारतीय नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

काठमाडौँ माघ २३ अव नेपालमा काम गर्ने भारतीय नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भएकाे छ । नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन सरकारले कडाइ गरेको

काँग्रेसको बैठक आज बस्दै, सरकारबिरुद्ध थप आक्रमक हुने तयारी

काठमाडौँ, माघ २३ सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल

सरकारी गाडी कब्जा गर्ने रिहा

पोखरा माघ २३ मुख्यमन्त्रीको कार्यालयसहित अन्य दुई सरकारी कार्यलयका गाडीको चाबी नियन्त्रणमा लिएको आरोपमा मंगलबार पक्राउ परेका नेपाल विद्यार्थी संघका ४ जना विद्यार्थी नेतालाई प्रहरीले रिहा गरेको छ । सरकारी गाडीको