काठमाडौं, माघ २४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले एनसेलबाट लाभकर असुल गर्ने ऐतिहासिक निर्णय गरेकोमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवरालाई
काठमाडौ माघ २४ जापानमा सरकारी तवरबाट नेपाली श्रमिक पठाउने गरी मोडालिटी तयार गर्न जिम्मेवारी तोकिएको छ । आगामी अप्रिलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारिरहेका बेला
चौतारा माघ २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुंगो लगाइने बताएका
काठमाडौं माघ २४ आप्रवासी कामदारको समस्या झेलिरहेको मलेसियाले आयल प्लान्ट उद्योगमा देखिएको कामदारको समस्या हटाउन रोवोटिक र स्टेट अफ आर्ट प्रविधि प्रयोग गर्ने बताएको छ । लामो समयदेखि मलेसियामा देखिएको
काठमाण्डौ माघ २४ जमिन बाँझो राख्नेलाई अबदेखि ३ लाख रुपैयाँसम्मको जरीवाना हुने भएको छ । प्रतिनिधिसभामा पेश भएको भू-उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए जमिन बाँझो
सिन्धुली, माघ २४ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखोँचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले
विराटनगर माघ २४ , विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । विराटनगरमा संगठनका केन्द्रीय
काठमाडौं, माघ २४ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पताल पगेर उपचाररत बिरामीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज छाउनी अस्पताल पुगेर त्यहाँ सेवारत्
काठमाडौँ माघ २४ २ महिनापछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि ‘स्मार्ट लाइसेन्स’ वितरण नै बन्द हुने अवस्थामा रहेको
काठमाडाैं माघ २४ मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा