देश

९ लाख नगद र १६ थान कौडासहित चितवनबाट २३ जुवाडे पक्राउ

भरतपुर फागुन ३ जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई

अब कांग्रेसले बनाएको भ्रष्टचारको जालो च्यातचुत पारिदिन्छौं: जनार्दन शर्मा

काठमाडौं फागुन ३ म २०६१ सालमा साँस्कृतिक महोत्सवमा संकटकाल लागिसकेपछि जनताहरुले कुण्ठित गरेको अनुभूति मैले पाएँ । र आफूले दिल खोलेर गित नगाएको, नाँच्न नपाएको, हाँस्न नपाएको मैंले मशसुस गरेपछि

दुर्घटनाबाट बच्न यस्ता कुरामा ध्यान दिनुहोस्

काठमाडौं : सवारी दुर्घटनाबाट बच्न ड्राइभिङको समयमा सबै चनाखो रहन्छन्। दुर्घटना न्युनीकरण गर्न धेरै कुरामा ध्यान दिए पनि साना गतिविधिले पनि दुर्घटना निम्त्याउन सक्छ। बोतल पानी तथा पेय पदार्थको बोतल

प्रचण्ड र मेरो जोडी यत्तिकै छुट्दैनः ओली

काठमाडौं फागुन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो जोडी कसैले चाहँदैमा नटुट्ने बताएका छन् । जनताको जलविद्युत् कार्यक्रम घोषणा समारोहलाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन

घुस प्रकरणः अख्तियार आयुक्त पाठकलाई महाअभियोग लगाउने तयारी

काठमाडौं , ३ फाल्गुन । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोपमा सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ ।

चाउचाउ खाने पैसा दिएर ६८ वर्षिय बृद्धद्धारा १० वर्षीया बालिकालाई बलात्कार

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय

मिक्लाजुङको रमितेमा पिकअप दुर्घटनामा चालकको मृत्यु

उर्लाबारी, फागुन ३ मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को

एक बर्षे आयुमा विश्व चकित हुनेगरी ओली सरकारले गरेका यी काम,

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १ बर्ष पूरा गरेकोमा प्रधानमन्त्री ओलीले देशवासीको नाममा विशेष सम्वोधन गरेका छन् । सम्वोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले नयाँ

सिपी गजुरेल भन्छन् अब विप्लव सग मिलेर हतियार उठाउछौ

काठमाडौं फागुन ३ २४ औं जनयुद्ध दिवसको अवसरमा एक अन्तरवार्तामा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल गौरवले नेकपाका महासचिव नेत्र बिक्रम चन्द सग विप्लवसँग मिलेर हतियार उठाउने घोषणा

धर्मको धन्दा : हिन्दू धर्मग्रन्थमा क्रिश्चियनको बखान

काठमाडौं मानवीय सहयोगको आवरणमा धर्मको धन्दा चलाएको भन्दै आलोचित छन्, केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्था । बित्थामा यो आलोचना भएको हैन, सहयोगको आवरणमा नेपाल छिरेका केही संस्थाले धर्मान्तरणको अजेण्डा बोकेका अन्तर्राष्ट्रिय