देश

सिराहा एकैछिनमा बन्यो रणभूमी

सिरहा फागुन ५ सिरहाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीमा माछा मार्ने विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा दर्जनौँ व्यक्ति घाइते भएका छन् । पोखरीको माछा मार्ने विषय उत्पन्न

ओली सरकारले राम्रा काम थाल्दा केहीलाई छट्पटी चलेको छ – मन्त्री अर्याल

स्याङ्जा फागुन ५ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले काम शुरु गर्दा विपक्षीलाई छट्पटी बताएको बताएकी छिन् । स्याङ्जा जिल्लामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले सरकारले

यत्र, तत्र, सर्वत्र उपलब्धी : मन्त्रालय

काठमाडौं फागुन ५  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्तमान सरकार गठन भएको एक वर्षमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा यत्र, तत्र, सर्वत्र अद्भुत उपलब्धी हासिल भएको बताएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डले यस्तो बनाए एकता खाका

काठमाडौं, फागुन ५ कार्यदलमाथि कार्यदल बनाउँदा पार्टीको साँगठानिक एकता प्रक्रिया नै धकेलिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड आफैले एकता गृहकार्य अघि बढाउनु

अब समायोजनलगत्तै नयाँ भर्नाः मन्त्री पण्डित

काठमाडौं फागुन ५ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको

राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका

काठमाडौं फागुन ५ राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट

भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता – भट्टराई

काठमाडौं फागुन ५ ‘ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा अनेक परिवर्तन आए पनि राजनितिक रुपमा लोकतान्त्रिक संस्कार बस्न नसकेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले आयोजना

वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

काठमाडौँ फागुन ५ ‘ पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको

हिमपातले रसुवालाई छपक्कै छोप्यो : निरन्तर भारी वर्षा

रसुवा, ५ फागुन (रासस) यहाँको हिमाली भेकमा गएरातिदेखि परेको वर्षासँगै उत्तरी क्षेत्रमा पुनः हिमपात भएको छ । तीन हजार उचाइसम्म हिमपात भएकाले ग्रामीण जनजीवनमा चिसोले प्रभावित भएको छ । गत

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

काठमाडौँ फागुन ५ नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा