देश

नेपालमा सत्तापक्ष र विपक्ष भन्ने हुँदैन, सबै मिलेर देश बनाउँनुपर्छ – प्रचण्ड

भक्तपुर फागुन ७ देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नहुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा

यी हुन् भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बेच्ने उत्तमलाल साह

काठमाडाैँ ७ फागुन, भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बेच्ने सप्तरीका उत्तमलाल साह पक्राउ परेका छन। उनलाइ प्रहरीले झुटो विवरण पेश गरी किर्ते नागरिकता दिएको आरोपमा पक्राउ गरेको हो । साह

पाठकलाई राजीनामा गराएर पेन्सन खुवाइन्छ भने सबै अभियुक्त हुन् सबै मिलेका हुन् (भिडियो सहित)

काठमाडौं फागुन ७ अख्तियारका पदाधिकारीदेखि अदालतका न्यायाधीशसमेत अहिले भ्रष्टाचारमा मुछिएका घटना सार्वजनिक भैरहेका छन् । राजनीति र प्रशासन लगायत सबैतिर मौलाएको भ्रष्टाचार निवारण गर्न कदम चाल्नुपर्ने पात्र नै भ्रष्टाचारमा स‌ंलग्न

मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीको मणिपुरबाटउद्धार

भद्रपुर, ७ फागुन मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स

‘श्रीमतीले उजुरी गर्दा दण्डमा परेंँ, अब मदिरा खान्नँ’

अछाम, ७ फागुन मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु

श्रीस्वस्थानी व्रतकथा आजबाट समाप्त

काठमाडौँ फागुन ७ हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने

७८ लाख घुसकाण्ड – पाठकमाथि अनुसन्धान सुरु

काठमाडौं फागुन ७ ७८ लाख घुस लिएका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्ने भएको छ । पाठकमाथि कसले छानबिन गर्ने भनेर अन्योल छाइरहेका बेला आयोगले

पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

काठमाडौँ फागुन ७ कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।

यी हुन् गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ

महेन्द्रनगर फागुन ७ कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा

क्षेत्री–ब्राहमण सम्पन्न हुँदैनन भन्दै सांसदले मागे क्षेत्री–ब्राहमणका लागि आरक्षण

काठमाडौ फागुन ६ नेपालमा आरक्षणलाई लिएर ठुलो बहस हुने गरेको छ । नेपालमा मात्रैं नभई विपन्न तथा पिछडीएका मानिसहरुलाई सरकारले आरक्षण दिने गर्दछ । नेपालमा पनि आरक्षणको व्यवस्था रहेको छ