देश

राजपाका केन्द्रीय नेता ७८ लाखको घुसको भरिया !

काठमाडौं फागुन ११ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् । यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका

एनसेल मुख्यालयमा बम बिस्फोटमा तीन घाइते, देशभर अलर्ट रहन प्रहरीको निर्देशन, कसले पड्कायो ?

काठमाडौ फागुन ११ । मानिसहरु आफ्नो निवासतर्फ फर्कन व्यस्त भइरहेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो । एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी

‘रअ’को नेपालमा को–कोसँग कनेक्सन ? बढयो चलखेल

काठमाडौं फागुन ११ भारत प्रशासित काश्मीरको पुलवामा पाकिस्तानी आतंकवादी संगठनले गरेको आत्मघाती आक्रमणपछि भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपालमा आफ्ना गतिविधि बढाएको छ । भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्षित

एनसेल टावर वम विस्फोटका घाइतेको मृत्यु

काठमाडौँ, फागुन ११ ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा घाइते गम्भीर घाइते भएका

विमानकाे इन्जिन मर्मत र टेन्डरमै १ अर्ब ५३ करोड घाेटाला भएको खुलासा

काठमाडौ , १० फागुन – संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा

कुलमानको एक्सन : बक्यौता तिर्न नमानेपछि काटिदिए उद्योगको लाइन

मोरङ, फागुन १० नेपाल विद्युत प्राधिकरणले रकम तिर्न आनाकानी गर्ने सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणलाई तिर्न बाँकी शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग

अमेरिका र भारतका सेनालाई पछि पार्दै नेपाली सेनाका कार्की भए प्रथम

काठमाडौं फागुन १० ‘ नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि सं २५ कमाण्ड तथा स्टाफ तालिमको बिहीबार समापन भएको छ। उक्त तालिममा नेपाली सेनाका तर्फबाट

४८ लाख खर्च गरेर क्यानडा जान हिडेकी युवतीको विमानस्थल पुग्दा होस उड्यो !

काठमाडौं फागुन १० यतिबेला नेपाली युवाको आकर्षक गन्तव्य मुलुक क्यानडा बनेको छ। रोजगारीका लागि होस् या अध्ययनका लागि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका विकसित मुलुकमा जान युवाहरु लाखौँ रकम खर्चिन तयार हुन्छन्।

झापाबाट देश नियाल्दै पूर्वराजा, भित्रि मधेस छिर्ने तयारी

काठमाडौं फागुन १० झन्डै एक महिनादेखि राजधानी बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले झापास्थित हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् । पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापामा रहेका उनले

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

काठमाडौ फागुन १० प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर