देश

नेपाल कम्युनिष्ट पार्टीलाई ठुलो दुर्घटना कृष्णदास श्रेष्ठको निधन

काठमाडौं फागुन ११ नेपालको कम्युनिष्ट आन्दोलनका पुराना नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा आज (शनिबार) दिउँसो करिव पौनो दुई बजे शङ्खमूलस्थित आफ्नै निवासमा निधन भएको

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

– रमेश लम्साल काठमाडौँ, फागुन ११ सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’

पशुपतिमा फुड फेस्टीवलसहितको बृहत सास्कृतिक कार्यक्रम

उर्लाबारी,  फागुन ११ “गुणस्तरिय शिक्षा उपयोगी ज्ञान, उज्वल भविश्य पशुपतिको पहिचान”मुख्य नाराका साथ पशुपति आवासिय माध्यमिक बिद्यालय उर्लाबारीले आज एक दिवसीय फुड फेस्टीवल सहितको बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

काठमाडौं फागुन ११ ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको बम विस्फोट घटनमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको

विवाहको कार्ड बाँड्न गाउँपालिकाको मोटरसाइकल प्रयोग…

काठमाडौं फागुन ११ नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ

एनसेल कार्यालयमा बम बिस्फोट एनसेल कर्मचारीकै संलग्नता , ‘सिसिटिभी फुटेजमा यस्तो देखियो

काठमाडौ फागुन ११ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीकै हात हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।शुक्रबार साँझ एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीनजना घाइते भएका

एनसेलमा बम प्रहार गर्नेलाई युवा संघको कडा चेतावनी

काठमाडौ फागुन ११ एनसेलनमा श्रृङ्खलाबद्ध बम आक्रमण गर्नेमाथी युवा संघ नेपालले कडा चेतवानी दिएको छ । मुलुक यो चरणमा आईपुग्दा समेत आतंकारी शैली अपनाउनेमाथी राज्यले कडा कदम चाल्ने कुरामा सचेत

अब जनताका सपना पूरा गर्न अन्तिम जनयुद्ध गर्नुपर्छ : गजुरेल

राजविराज फागुन ११ ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’का अध्यक्ष चन्द्रप्रकाश (सीपी) गजुरेलले अब देशमा अन्तिम तथा ऐतिहासिक जनयुद्ध गरेर जनताको सपना पूरा गर्नुपर्ने बताएका छन्। शुक्रबार साँझ राजविराजमा आयोजित कोणसभालाई सम्बोधन

प्रधानमन्त्री ओलीले जन्मदिनमा रोपे आँपको बिरुवा

काठमाडौं फागुन ११ प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा

आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ

कपिलबस्तु फागुन ११ कपिलबस्तुमा आठ किलो चार सय ग्राम चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर जिल्ला उस्कावजारका ७६ बर्षिया ओमप्रकाश बर्मा रहेका छन्