देश

मौकामा भारतसँग प्रधानमन्त्री ओलीले खोजे निहुँ भने महाकाली सन्धी अनुसार भाग हुनुपर्यो

काठमाडौं । भारत र पाकिस्तानसँग तनाव बढिरहेका बेला छिमेकी मुलुक भारतप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि प्रश्न गर्नुभएको छ । उहाँले नेपाल भारतबीच भएको महाकाली सन्धीअनुसार नेपालको भाग भारतले दिनुपर्ने माग

स्थानीय समुदायमार्फत् आगम्छे मन्दिरको पुनर्निर्माण हुँदै

काठमाडौं, फागुन १४ हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय

पदमकन्या क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गर्न माग

काठमाडौं, १४ फागुन बरिष्ठ र योग्यता पुगेका महिला प्राध्यापक हुँदाहुँदै पुरुषलाई क्याम्पस प्रमुख नियुक्त गर्न लागिएकोमा पदमकन्या क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुले बिरोध गरेका छन् । ऐतिहासिक पृष्ठभूमि बोकेको पदमकन्या

छुटे गोलीसहित पक्राउ परेका नेकपा नेता प्रकाण्डका छोरा…

विराटनगर फागुन १४ विमानस्थलबाट गोली सहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् ।विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन

प्रचण्ड बहुमतको दाउमा  पार्टी एकता अनिश्चयको भूमरीमा ?

काठमाडौं फागुन १४ ‘ पार्टी बलियो नभए सरकार बलियो हुन सक्दैन । सरकारमाथि जसरी बाह्य र आन्तरिक आक्रमण भइरहेको हुन्छ, त्यसको प्रतिरोध गर्न पनि सकिँदैन । आर्थिक क्रान्तिको जुन अभिलाषा

नेपालमा रेल चलाउन सरकारले दुईवटा रेल अर्डर गर्यो, सिटमा ५०० जना अट्ने

काठमाडौं, फागुन १४ सरकारले नेपाल—भारत रेलमार्गमा रेल चलाउनका लागि अहिलेलाई दुईवटा रेल भारतीय कम्पनीलाई अर्डर गरेको छ । अर्डर गरिएका रेल आउँदो वैशाख महिनासम्ममा नेपाल आउने रेल विभागका महानिर्देशक बलराम

खतिवडालाई हटाएर अर्थमन्त्री बन्न चाहनेको मुखमा बुझो, राजिनामाको हल्ला अफवाहमात्र

काठमाडाैँ । अर्थमन्त्री डा युवराज खतिवडालाई हटाएर अर्थमन्त्री बन्न लागि परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा तप्काको मुखमा बुझो लागेको छ । अर्थमन्त्रीले राजिनामा दिने कुरा गर्नु भो भन्दै नियोजित

फागुन १७ गते देखि नेपालमा ग्याँस नपाइने, (भिडियो सहित)

काठमाडौं फागुन १४ फागुन १७ गतेदेखि बजारमा ग्यास पाइएला कि नपाइएला ? उपभोक्ताको मनमा त्रास छ । ग्यास व्यवसायीले त पत्रकार सम्मेलन नै गरेर भनेका छन् । फागुन १६ गतेसम्ममा

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हेरेर बसे कांग्रेस नेता

काठमाडौं फागुन १४ कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्‍यो। तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका

करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

काठमाडौं फागुन १४  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९०