देश

शोकमा मन्त्री अधिकारीको गाउँ, सम्झिँदै भक्कानिँदै स्थानीय

कास्की, १७ फागुन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनले उनको जन्मगाउँ शोकमा डुबेको छ । पोखराको भरतपोखरीस्थित उनको गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको छ ।

तिम्रो यादले सधै तड्पाइरहने छ अलविदा रविन्द्र !

काठमाडौं, फागुन १७ ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई टुडिखेलमा अन्तिम श्रद्धान्जली दिइएको छ । अन्तिम श्रद्धान्जलीपछि अधिकारीको शव पोखरा लगिएको छ

रहेनन् विद्यार्थी सहुलियतका नायक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट मुलुकले विद्यार्थी भाडा सहुलियतका नायक गुमाएको छ । विद्यार्थीलाई गाडी भाडामा छुट मन्त्री अधिकारीकै सक्रियतामा भएको हो । अधिकारी विद्यार्थी

विद्याले श्रीमानको शव काठको बाकसमा देख्दा…

काठमाडौं १७ फागुन ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छिन् । आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा

एकै परिवारका सदस्यजस्ता थियौँ एउटै कोठामा बस्यौँ, म खाना पकाउथेँ, उहाँ भाँडा माझ्नुहुन्थ्यो

योगेश भट्टराई काठमाडौं रवीन्द्र अधिकारीलाई मैले पहिलोपटक ०४५ सालमा भेटेको थिएँ । म कीर्तिपुर होस्टलमा बस्थेँ, उहाँ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुमा विद्यार्थी नेता । स्ववियुको ‘मुखपत्र’ माछापुच्छ्रेको प्रकाशनका लागि काठमाडौं आउनुभएको थियो ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् । मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा

मन्त्री अधिकारीको अन्तिम संस्कार पोखरामा, यस्तो छ अन्त्येष्टिको कार्यक्रम

काठमाडौं–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ । अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : टुँडिखेलमा श्रद्धाञ्जली सुरु

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान

जोगीएर हिड्न सिकाउने रबिन्द्र जब आफै जोगिएनन

गोरखा : मन्त्री रवीन्द्र अधिकारी जीवित रहेनन् भन्ने खबर सुनेपछि तत्कालीन माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताल शोकमग्न भए । उनले सम्झिए, युद्धका बेला पहिलोपटक भेट्दा जोगिएर हिँड्न सिकाएका रवीन्द्र

नेता पौडेलद्वारा मन्त्री अधिकारीको परिवारसँग भेट

काठमाडौं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेटेका छन् । वरिष्ठ नेता पौडेलले मन्त्री निवास पुल्चोक पुगेर