देश

अब वाटर एटीएमको उद्घाटन, अब २ रुपैंयामैँ पानी पिउन पाईने

ललितपुर फागुन २१ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले आज मंगलबार वाटर एटीएमको उद्घाटन

प्रचण्डको घोषणा ढुक्क हुनोस, एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइन्छ

झापा, फागुन २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताउँदै पार्टी एकतामाथि कुनै अड्चन आउला

रवीन्द्र अधिकारीकी श्रीमति विद्याको भावुक भाषण, रुवाईन सबैजनालाई (भिडियो)

हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा गण्डकी

प्रचण्ड तथा पूर्व माओवादीहरुको आँखाभरी आँशु आएपछी…

फाल्गुण २१, सुनसरीको इटहरी स्थित शहिद स्मृति आवसीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले जनयुद्धको झ–झल्को दिने गरी गित प्रश्तुत गर्दा प्रचण्ड भाबुक देखिन्थे भने कृषि राज्यमन्त्री रामकुमारी चौधरीको आँखामा आसु रसाएकाे थियाे

पर्याप्त ग्यास हुँदाहुँदै अभाव गराइएको खुलासा

नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक सरकारी वार्ता सहमतिउन्मुख देखिएको दाबी गरिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका

शशांकसँग देउवाले गुहार मागेपछि…

२१ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका गुट, उपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । गुटले पार्टीलाई फाइदा नपुर्याएको बताएका सभापति देउवाले महामन्त्री शशांक कोइरालालाई गुट अन्त्य गर्न

नेकपाका पूर्वसांसद गणेश पण्डितको निधन

२१ फागुन – नेकपा नुवाकोटका पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । उनलाई आजै हृदयघात भएको थियो । नेकपाले लगातार चौथो नेता गुमाएकाे छ । यसअघि आफ्ना लोकप्रीय नेता एवं

विद्यार्थी संगठनले भन्योः राहत शिक्षकहरु खुल्ला प्रतिस्पर्धामा जान डराउनु लाजमर्दो !

२१ फागुन – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग राखेर आन्दोलन गरिनु दुःखद् भएको बताएका छन् ।

मोरङमा प्रचण्डले गरे निर्माणधिन पार्कको अवलोकन

उर्लाबारी, फागुन २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएको छ ।

पहिलोपटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार छानिए

२१ फागुन – नेपाली सेनामा पहिलो पटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार पदको छनौट गरिएको छ । मुलुकभरका गण र गुल्मका सुवेदारमध्येबाट प्रतिस्पर्धाका आधारमा जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाका सुवेदार