देश

यी हुन् वैदेशिक रोजगार विभागले बन्द गरेका १९६ म्यानपावर कम्पनी

काठमाडौं नेपाली कामदारलाई ठगी गरेको उजुरी परेका १९६ म्यानपावरको लाइसेन्स वैदेशिक रोजगार विभागले खारेज गरेको छ। ठगीमा परेर अलपत्र भएका नेपालीको सङ्ख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाइ गर्दा त्यति धेरै

भोलि देशभरी सार्वजनिक बिदा

काठमाडौं । संघीय सरकारले फागुन २४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मार्च ८ अर्थात् फागुन

मिक्लाजुङको कालिका माविमा प्रहरीको सचेतनामुलक प्रशिक्षण (फोटो फिचरसहित)

सुमन घिमिरे उर्लाबारी, फागुन २३ मोरङको मिक्लाजुङ गाउँपालिका – ३ स्थित कालिका माध्यमिक विद्यालयमा आज महिला हिंसा, बाल दुव्र्यवहार, मानव बेचबिखन लगायतका विषयमा विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिईएको छ । इलाका प्रहरी

प्रधानमन्त्री ओली चढेको विमान आकाशमै ‘होल्ड’ भएपछि

झापा,फागुन २३  प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ३० मिनेटसम्म आकाशमा होल्ड भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं जाने

रेशम चाैधरीबारे अदालतले फैसला गर्‍यो, न्याय गरेन

काठमाडौं फागुन २३ सांसद रेशम चाैधरीकाे मुद्दामा अदालतले फैसला मात्रै गरेको तर न्याय नगरेकाे सांसद हृदयेश त्रिपाठीले बताएका छन। बिहीबार प्रतिनिधिसभा विशेष बैठकमा विशेष समय लिएर बाेल्दै सांसद त्रिपाठीले कैलालीबाट

निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

काठमाडौं निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

सरकार र अस्थायी शिक्षकबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं फागुन २३ स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति

अर्थका सहसचिव सरूवा : को भित्रिए को बाहिरिए ?

काठमाडौं  सरकारले २०७५ फागुन १३ मा ३० जना सहसचिवको सरुवा गरेको छ । सरुवा गरेको ५ दिनपछि फागुन १७ मा मात्र सहसचिवहरूको सूची सार्वजनिक गरिएको छ । जसमा अर्थ मन्त्रालयबाट

पार्टी अध्यक्ष जिताएका बामदेबले किन गरे ओलीसँग सम्बन्धविच्छेद ?

काठमाडौं अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्धविच्छेद’ गरेका छन् । तत्कालीन एमालेको सातौँ

प्रहरीको गोली लागी विप्लवका कार्यकर्ता रोका घाइते

काठमाडौं : प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका ९ मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका घाइते भएका छन् । रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर