देश

सरकार र सिके राउतबीचको सहमति राष्ट्र हितमा छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं, फागुन २४ प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र सिके राउतबीच भएको सहमती नेपाल राष्ट्रको हितमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी

देश निर्माणमा जुट्न निजी क्षेत्रलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर, फागुन २४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश निर्माणमा जुट्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगको उद्घाटन गर्दे मुख्यमन्त्री राईले निजी क्षेत्रलाई

दलित छात्रालाई साइकल वितरण

लहान, फागुन २४ महिला दिवसको अवसर पारेर आज सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १२० दलित छात्रालाई साइकल वितरण गरेको छ । ‘लैङ्गिक समानताका लागि समान स्रोत र व्यवहारः

निर्मला हत्या प्रकरणः बम दिदी बहिनीले कसलाई हाले मुद्धा ?

कञ्चनपुर, फागुन २४ कञ्चनपुरकी निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका रोशनी बम र बबिता बमले मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्

प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको गोप्यता प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुले नै विदेशी मुलुकसमक्ष चुहाएको आरोप लगाएका छन् । बिजुक्छ देशको सार्वभौमिकता, स्वतन्त्र, अखण्डता र

सुरक्षाकर्मी नै असुरक्षित, स्थानीयको आक्रमणबाट टाउकोमा गम्भीर चोट

ललितपुर । सर्वसाधारणको सुरक्षाको लागि अहोरात्र खट्ने सुरक्षाकर्मी नै असुरक्षित भएपछि अब सर्वसाधारणको सुरक्षा कसले गर्ने ? ललितपुरको मंगलबजारमा सर्वसाधारणको सुरक्षाको लागि खटिएका प्रहरी नै असुरक्षित बनेका छन् । मंगलबजारमा

सिके राउत नेकपा प्रवेशको तयारी आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने

काठमाडौं फागुन २४ स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन । आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको

हेलिकोप्टरमा नयाँ नियम, बेन्चसिट काट्ने निर्णय

काठमाडौं २४ फागुन ताप्लेजुङमा पर्यटानमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम ल्याएको छ । प्राधिकरणले हेलिकोप्टरको अगाडिको एउटा सिट निकाल्न सम्बन्धित कम्पनीलाई

अन्तत सांसद कोमल वलीले मागिन माफी : भनिन, चोट पुगेको भए क्षमायाचना गर्छु

काठमाडौं, फागुन २४ राष्ट्रिय सभाका सांसद कोमव वलीले सामाजिक रुपान्तरणका लागि उखान टुक्कालाई उधृत गर्दै आफूले प्रयोग गरेको शब्दबाट चोट पुगेकोमा क्षमायाचना गर्नुभएको छ । आफूसिकाइकै क्रममा रहेको बताउँदै वलीले

देउवाको आडमा गण्डकी मेडिकल कलेजको ठगी, प्रहरीमा उजुरीपछि भागे संचालक

काठमाडौँ — पाँच वर्षयताका मेडिकल शिक्षामा भएका अनियमिततामा गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल पर्दापछाडि निकै सक्रिय देखिन्छन् । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन ।