काठमाडौं फागुन २५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकारले सिके राउतसँग गरेको सम्झौताले प्रत्येक स्वाभिमानी नेपालीको शिर झुकेको बताउनु भएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘विशेष
काठमाडौ नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंह वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ । आज (फागुन २५ गते विहान) ललितपुरको प्रशिद्ध बगलामुखी मन्दिरमा उहाँको विधिपूर्वक विवाह सम्पन्न
पोखरा पोखरा महानगरपालिकाको हल्लनचोकमा रहेको क्लब ९९ मा भीषण आगलागी भएको छ । शुक्रबार राति ९ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्लब ९९ को तल्लो तल्लामा
काठमाडौं फागुन २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् ।पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई
काठमाडौं। कुनै दौडमा भाग लिएर विजेता बन्ने उद्देश्य सिर्जना राईमा कहिल्यै थिएन। जीविका चलाउन दैनिक घरेलु कामकाजमै व्यस्त हुन्थिन्। घरव्यवहारमै व्यस्त हुने उनी ख्यालख्यालमै अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन धाविका बनिन्। ५५
रोल्पा बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो। जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो। बुधबार
काठमाडौँ – यातातायत विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयहरुलाई पत्राचार गरीसकेको छ । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि
काठमाडौं ,फागुन २५ । भारतको साहेबगञ्ज बाट झापाको काँकडभिट्टा सम्म पानीजहाज सञ्चालन गर्ने बारेमा प्राविधिक अध्ययन सुरु हुने भएको छ । नेपाल र भारतले संयुक्तरुपमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन
प्युठान फागुन २५ प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि
गुलरिया फागुन २५ बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी