देश

देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द

काठमाडौं आज देशभरका म्यानमावर कम्पनी बन्द भएको छ। वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फाेटकाे विराेधमा कम्पनी बन्द भएका हुन । शुक्रबार घरमै पार्क गरी राखिएकाे

‘भोट हालेर मुलुकको सीमाना टुक्राउन मिल्छ ?’

टीकापुर, २६ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सम्झौता स्पष्ट नभएको आरोप लगाएका छन् । कैलालीको टीकापुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार

डा. राउत र प्रधानमन्त्री ओलीको पहलकदमी तारिफयोग्य : प्रा.डा. एसडी मुनि

काठमाडौं, २६ फागुन गत शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री

सिके राउतसँगको सहमतिविरुद्ध बोल्नेलाई मुख्यमन्त्री पोखरेलको जवाफ – रोइलो नगरौं

काठमाडौं, फागुन २६ प्रदेश–५ का मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले सरकार र सिके राउतविच भएको सहमतिको विरोध गर्नेलाई जवाफ दिनु भएको छ । सो सहमति राष्ट्रविरोधी भनेर

सिके राउतलाई राजनीतिमा ल्याउने सरकारको प्रयास सकरात्मक – देउवा

म्याग्दी, फागुन २६ नेपाली कांग्रेसले सिके राउतलाई राजनीतिमा ल्याउने सरकारको प्रयास सकरात्मक भएको बताएको छ । कांग्रेसका प्रवक्ताले स्वागत गरेको केही दिनपछि सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको

सीके राउत जता जान्छन् उतै प्रहरी !

काठमाडौं , २६ फागुन – मूलधारको राजनीति गर्ने सहमति गरेका सिके राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरेको छ । २४ गते सरकारसँग ११ बुँदे सहमति

ओलीसँग विकास र शासन गर्ने क्षमता छैन : देउवा

म्याग्दी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका छन्। नेपाली काङ्ग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको

विस्फोटको विरोधमा आज सबै म्यानपावर बन्द

काठमाडौं फागुन २६ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा शुक्रबार राती गराइएको विष्फोटको विरोधमा आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द हुने भएका छन् । शनिबार बिहान

जापानकी तानाका विश्वकै सबभन्दा वृद्धा

काठमाडौं फागुन २६ आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्धा व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ

भूमि बैंक ऐनपछि कुनै पनि जमिन बाँझो हुँदैन, खेती गर्न नसक्नेलाई बैंकले सहयोग गर्छ मन्त्री अर्याल

काभ्रे फागुन २६ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा परोपकार प्राथमिक उपचार केन्द्रद्वारा आयोजित स्थानीय