देश

सिके राउतसँग झस्कियो सरकारः सहमति गरेलगत्तै स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय

काठमाडौँ फागुन २७ नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ

२० विद्यालयको लापरबाहीः कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित

काठमाडौँ फागुन २७ ‘ परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका

यस्ता पनि हुन्छन् नेपालमा ! बसमा साटिएको लाखौंको गहनासहितको झोला फिर्ता

पर्वत । यात्राका क्रममा बसमा साटिएको ६ तोला सुनका गहनासहितको झोला पर्वतकी एक महिलाले सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी अमृता तिवारीले बसमा साटिएको गहना सहितको झोला

मैले पार्टीभित्र कसैको अधिकार खोसेको छैन : सभापति देउवा

बेनी, २६ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् । नेपाल प्रेस यूनियन म्याग्दीले बेनीमा आयोजना गरेको

आफ्नै पार्टीको सरकारमाथि भिम रावलले उठाए गम्भीर प्रश्न सिके राउत संगको सहमतिले राष्ट्र बिखन्डनको बैधता प्रदान गर्छ कि गर्दैन (भिडियो)

काठमाडौं सत्तासिन नेकपाका स्थायी समिति सदस्य भिम रावलले सरकार र सिके राउतबीच भएको सहमतिले कतै देश टुक्राउने बैधता त प्रदान गरेको छैन भन्ने प्रश्न उठाएका छन् । शनिबार रिपोर्टस क्लबमा

गगनको प्रश्नः केका र कसका लागि जनमत संग्रह ?

२६ फागुन – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच संविधान अन्तर्गत रहेर भएको सहमतिलाई सकारात्मक भएको बताएका छन् । तर,

नेपालमा पृथकतावादी आन्दोलन समाप्त : प्रधानमन्त्री ओली

काठमाडौं फागुन २६ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय किसान सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘नेपालमा अब कुनै

नेपालको एक इन्च भूगोल तलमाथि भए बलिदानी हुन्छः कमल थापा

कैलाली, २५ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता भोट हालेर फैसला हुने विषय नभएको भन्दै नेपालको एक इन्च जमिनमा पनि सम्झौता नहुने

राजा महेन्द्रलाई पछुतो थियो

विसं ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइराला मकहाँ आइरहन्थे। एक दिन जिज्ञासा पोखे, ‘किन राजा महेन्द्रले कू गरे होलान् ।महेन्द्रकै कार्यकालमा म ०२६ सालमा प्रधानमन्त्री भएँ।

नेकपा नेताले एक महिलाको हत्या गरी कोसीमा फालेको खुल्सा

मोरङ नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ । फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया