देश

विप्लवलाई लुटेरा समूह भन्ने कुरा गलत होः प्रचण्ड

काठमाडौं फागुन २८ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई लुटेरा समूह भनेर भन्नू गलत रहेको भन्दै आपत्ति जनाएका छन्। १० वर्षे जनयुद्धका नायक प्रचण्डले विप्लवलाई आफूले नजिकबाट चिनेको र उनी

‘लिम्बुवान स्प्रिङ आन्दोलन’ को घोषणा

धरान  सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाहरूको जमातले लिम्बुवान स्प्रिङ आन्दोलनको घोषणा गरेको छ । विभिन्न सङ्घ–सङ्गठनहरूमा आबद्ध र स्वतन्त्र गरी चार दर्जन अभियन्ताहरूको नामावलीसहित विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा

राजपा नेताले भने– राजपा र फोरम हुँदाहुँदै अब सिके राउतको ‘नयाँ दोकान’ चल्दैन !

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहासिचव नेजामुद्धिन समानीले मधेसमा राजपा र फोरम हुँदाहुँदै अब सिके राउतको ‘नयाँ दोकान’ नचल्ने बताएका छन् । मधेसमा धेरैवटा पार्टीलाई जनताले नरुचाउने भएकाले

श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित श्रीमती वेपत्ता

अर्घाखाँची  जिल्लामा श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित २२ वर्षीया श्रीमती अम्बिका बेलबासे वेपत्ता भएकी छिन् । कपिलवस्तु जिल्लाको पाणिनी गाउँपालिका,मैदान-अमजा लहरे धारा घर भएकी माइत बस्दै अाएकी बेलबासे छोरासहित

नेकपा नेता भीम रावलले गरे खतरा ट्वीट

काठमाडौं २८ फागुन नेकपा नेता भीम रावलले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा असन्तुष्टी जनाउँदै आएका छन् । शुक्रबार भएको ११ बूँदे सहमतिपछि सरकारसँग असन्तुष्ट बन्दै आएका रावलले

अन्तत भारतीय सांसदले हटाइन नेपालबारे लेखेको अपमानजनक ट्वीट, मागिन् माफि

काठमाडौं २८ फागुन भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणी आफ्नो ट्वीटरबाट हटाएकी छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे

जन्ती बस दुर्घटना, २ जनाको मृत्यु ५ जनाको अवस्था गम्भिर १३ घाईते

हेटौँडा फागुन २८  मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी नजिक जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने

नेपाली कांग्रेस शीर्ष नेता महाधिवेशन केन्द्रित दौडाहामा

काठमाडौं फागुन २८ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरू आफ्नो गुट बलियो बनाउन जिल्ला भ्रमणमा निक्लिएका छन्। महाधिवेशनमा आफूलाई नेतृत्वको दाबी गर्दै आएका शीर्ष नेताहरू कार्यकर्तामा पकड जमाउन जिल्ला

सिके राउतलाइ लाइनमा ल्याकाे हाे यसले मुलुकलाइ नाेक्सान गर्दैन – प्रचण्ड

बिराटनगर फागुन २८ नेकपाका अध्यक्ष पुस्प कमल दहालले सिके राउत र सरकार बिच भएकाे सहमतिले मुलुकलाइ कुनै अफ्ठेराे नपर्ने बताएका छन । माेरङकाे बिराटनगर बिमानस्थलमा मंगलबार कुराकानी गर्दै यस्ताे बताएका

मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ : प्रचण्ड भिडियो सहित

विराटनगर फागुन २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन