देश

यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान प्रहरी खोरमा

बारा । महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने

विप्लव बन्द : बम राख्नेदेखि गाडीमा आगजनीसम्म

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चानलमा समस्या देखिएको छ । सार्वजानिक यातायातमा बन्दको प्रभाव देखिएपनि अन्य क्षेत्रमा

तीन दिनदेखि महिलालाई व्यथाः शिशुको हात मात्र बाहिर

हुम्ला । हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका

‘व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौं’ विप्लव समूह भन्छ: प्रचण्ड-ओली हत्याको योजना बनेकै छैन

काठमाडौं । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल

विप्लव समुहद्धारा जन्ती बोकेको बसमा आगजनी

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकास्थित जंगलमा जन्ती बोकेको बसमा आगो लगाएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान करिव पौने ४ बजे बसमा आगजनी भएको हो ।

चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो विप्लव

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ । आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर

टेक्ने भए प्रचण्डले अमेरिका

सत्ताबाहिर रहेका बेला युरोप, अमेरिका र अस्ट्रेलियाको भ्रमण गर्न सचेत रहँँदै आएका माओवादी युद्धका कमाण्डर प्रचण्डले पहिलोपटक अमेरिकाको भ्रमण गर्ने अवसर पाउने भएका छन् । आफ्नी बिरामी पत्नीको उपचारका लागि

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव देशैभर सामान्य रूपमा परेको छ । बन्द सफल बनाउने नाममा नेकपाका कार्यकर्ताले ठाउँठाउँमा बम राख्ने र सार्वजनिक सवारीसधानमा अागजनी गर्ने

हेटौंडामा सेनाको डिस्पोजल टोलीद्वारा बम डिस्पोज

हेटौंडा । पुर्ब पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको पशुपतिनगरमा सेतो प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको छ । सो वस्तु राखिएको जानकारी पाएलगत्तै बम हुन सक्ने आशंकामा सेनाको

प्रेममा असफल भएपछि १६ वर्षिय बालकद्वारा आत्महत्या

सप्तरी । राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । राजविराज नगरपालिका–३