देश

हट्छन् त मन्त्री पदबाट मातृकाप्रसाद ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठनको

म्यानपावरको धरौटी वृद्धि ऐन फागुन १९ देखि नै लागु

काठमाडौं चैत २  म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने नयाँ ऐन कार्यान्वयनमा आएको छ । संघीय संसद्को दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट गत फागुन १९ गते प्रमाणीकरण भएको विधेयक राजपत्रमा छापिएपछि

राष्ट्रपति भण्डारीले लिइन् सबै नेपाली खुसी हुने ‘सरप्राइज’ निर्णय !

काठमाडौं चैत २ राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्किने भएकी छन् । उनी कतार एयरलाइन्सबाट दिउसो साँढे ३ बजे नेपाल

तराईमा एक्कासी गर्मी बढ्यो

काठमाण्डौ, चैत २ पहाडको तुलनामा तराईको तापक्रम ह्वात्तै बढेको छ । पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

डाक्टर उत्पादन गर्ने संस्थाको रजिष्ट्रारमा नर्स नियुक्त गरिँदै

काठमाडौं  चैत २ लामो समयदेखि रिक्त रहँदै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारी नियुक्तिमा सत्ताधारी पार्टीका नेताबीच भागबण्डा मिलेको बुझिएको छ । जसअनुसार रजिष्ट्रारमा पूर्वसभामुख एवम् नेकपाका नेता सुवास

पूर्वराजाद्वारा ‘तराई’ भन्न आग्रह ‘वर्तमान सरकारसँग जनता सन्तुष्ट छैनन्’

काठमाडौं चैत २ दुई दिनदेखि तराई भ्रमणको क्रममा रहनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र शाहले जनकपुर पुगेर वर्तमान सरकारबारे मुख खोल्नुभएको छ । तराईका जनताको राय बुझ्नै क्रममा पूर्व श्री ५

प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र

किसानकाे काेटामा मन्त्रीकाे विदेश भ्रमण तयारी

काठमाडाैं  चैत  २  चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्

दाहाललाई सुरक्षाका लागि ५९ सुरक्षाकर्मी

काठमाडौं  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई

२०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने

काठमाडाैं सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो ।