देश

पूर्वराजा ज्ञानेन्द्रको तराईमा एकाएक सक्रियता बढ्यो

काठमाडौं । मध्यतराईको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको थप भ्रमण तालिका आमा रत्नको स्वास्थ्य अवस्थापछि मात्रै सार्वजनिक हुने भएको छ। जनकपुरमा रहनुभएका ज्ञानेन्द्रले ३ गतेसम्म पहिलो चरणको भ्रमण गर्नुहुने भएको

अज्ञात समुहद्धारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

डडेल्धुरा । कार्यालयको नाममा खरिद गरिएको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा आगजनी भएको छ । अज्ञात समूहले बिहीबार राति करिब १२ बजेतिर उहाँको मोटरसाइकलमा

प्रचण्डलाई किन बढाइयो सुरक्षा ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ। आफूलाई

प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाही गर्न माग

काठमाडौँ । पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलौज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले

विगत तीस वर्ष दुई हजार वर्षयताकै उष्ण

काठमाडौं चैत २ विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्षयताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले दर्शाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको

नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ प्रतिबन्ध फिर्ता लिन मोर्चाको आग्रह

काठमाडौं चैत २ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् । पार्टीभित्र जीवन्त उपनामले चिनिने कार्कीलाई शुक्रबार साँझ ललितपुरको पाटनढोका आसपासबाट साधा पोसाकका प्रहरीले नियन्त्रणमा

फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत

काठमाडौं  सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। दिउँसो २ बजे

पूर्वसभामुख ओनसरीको गुनासोः केपी ओलीले मलाई हेप्नुभयो

काठमाडौं–पूर्वसभामुख ओनसरी घर्तिले अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफूलाई हेप्न खोजेको खुलासा गरेकी छिन् । नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–सुशीला कार्कीलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को

मकवानपुरमा बर्डफ्लु, चितवनमा उच्च सतर्कता

चितवन  छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक

मेरो कार्यकालमा सिक्टा आयोजना पूरा गरेर छोड्छुः मन्त्री पुन

ललितपुर: ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताएका छन् । उनले धुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको बताए ।