देश

काँग्रेस नेता अमरेशकुमारले भने : देउवा र पौडेलले टिकट बेचेर आधा–आधा पैसा बाँडे

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट वितरणबाट प्राप्त भएको पैसा आधाआधा बाँडेको आरोप लगाएका छन्।

ठूला आयोजनाको अवरोध फुकाउन आयो यस्तो कानून

रमेश लम्साल अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ । सरकारले सङ्घीय संसदमा दर्ता गराएको

उदयपुरमा लाग्यो “राजा आऊ देश बचाऊ”को नारा

उदयपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरे । जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण

प्रधानमन्त्री ओली र सीके राउतको साँठगाँठमा जनता झुक्याइयोः राणा

कपिलवस्तु, चैत २ राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले उग्रराष्ट्रवादको नारा बोक्ने प्रधानमन्त्री केपी शर्मा ओली र बिखण्डनको उग्र नारा बोक्ने सीके राउतबीचको साँठगाँठमा जनता झुक्याईएको आरोप लगाउनु भएको छ ।

‘यौनकर्मी महिला भन्छिन्ः मेरो श्रीमानलाई पक्कै थाहा हुनुपर्छ !

काठमाडौं समाजमा बेला बखत अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कतिपय घटना बाध्यतामा आधारित छन् कतिपय लहैलहैमा लागेर बिग्रिएका छन् । ठूला शहरमा देखिने अप्रत्यासित घटनाले सबैलाई तरङ्गित पारेको हुन्छ ।

प्रचण्ड पत्नि सीताको उपचारका लागि भोली अमेरिका जाने

काठमाडौं , २ चैत– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (भोलि) आइतबार अमेरिका जाँदैछन् । पत्नि सीताको उपचारका लागि प्रचण्ड अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

पशुपतिले राजतन्त्र फर्काउने ! लौ यता पनि देखिए मालाले छोपिने नेताहरु !!

तौलिहवा, चैत २ सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागी परेको भन्दै राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्म्शेर जबराले आपत्ति जनाएका छन् । ‘सेना परीचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने,

बङ्गलादेशलाई हराएर नेपाल बन्यो समूह विजेता

काठमाडौं पाचौँ साफ महिला फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहिद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम

सुर्खेतमा सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

सुर्खेत – हुम्ला जिल्लाको चंखेल्नी गाउँपालिका–५, नेप्कगाउँकी एउटी महिला सत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरले सुर्खेतबाट उद्धार गरेको छ । नेप्कगाउँका ४९ वर्षीया रिउली तामाङको रक्तस्राबका कारण ज्यान जोखिममा परेको

प्रतापपुरमा पशु स्वास्थ शिविर सम्पन्न

रबिन्द्र यादव/नवलपरासी पश्चिम २ चैत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पशुसेवा शाखाको आयोजनामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ८