देश

अप्रिलदेखि जापान सरकारले नेपाली कामदार लैजाने

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी०मा हस्ताक्षर हुने भएको हो

फेरि अनशन बस्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेज सञ्चालकसँगको मिलेमतोमा अवैध विद्यार्थी भर्ना गरेको बढी शुल्क लिएकोे

भव्य रुपमा मनाइयो उर्लाबारीमा होली

उर्लाबारी । उर्लाबारी नगरका एक दर्जन वढी संघ–संस्थाहरुले आज सदभाव होली शुभकामना आदान प्रदान तथा सदभाव कायममा सवैको भूमीका वरावर भन्ने नारामा साथ मनाएका छन । यसैक्रममा उर्लाबारी जेसीजले स्थानिय

होली खेल्ने क्रममा धरानमा ग्याङ् फाइट एककाे हत्या

धरान होली खेल्ने क्रममा धरान–७ बगैचालाइनमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित

होली खेल्ने क्रममा झडप, प्रहरीसहित ५ घाइते, ७ राउण्ड आश्रु ग्यास प्रहार

रौतहट । रौतहटको सिमराभवानीपुरमा होली खेल्ने क्रममा बिहीबार दुई पक्ष बिच झडप हुँदा प्रहरी सहित दुई जना घाईते भएका छन् । गुजरा नगरपालिका वाड नं। ९ सिमरा भवानीपुरमा माटोको भाडा९मटका०

किन बन्द भयो भोजपुर–विराटनगर उडान ?

भोजपुर, चैत ७ नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन

सरकारद्धारा नेपालमा रेल चलाउन ८४ करोडमा दुई सेट रेल किन्ने निर्णय

काठमाडौँ, चैत ७ मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल

उर्लाबारीमा महिलालाई सामुहिक जर्बजस्ती करणी, पाँच पक्राउ

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका – ४ थापाडाँगीमा मादक पदार्थ सेवन गरी एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । गत फागुन २८ गते साँझ ७ बजेको

मन्त्रिपरिषको निर्णयः रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्म

काठमाडौंः मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट

रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्री ओलीबाट भोलि उद्घाटन

बुटवल, प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा सुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै छन् । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत