देश

हात, खुट्टा र घाँटी भाँचेर बझाङका शिक्षकलाई रामेछापमा मारियो

बझाङ : बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–६, चुवावन स्थायी घर भएका शिक्षक मोहन महत रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित सुनापति गाउँपालिका–६ डहुको श्री डहु माध्यामिक विद्यालयमा २०७२ सालदेखि अध्यापन गराउँदै आएका

एसईईको सबै प्रश्नपत्रमा त्रुटि नै त्रुटि, विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती

ग्रेस म्यानपावरको ठगीधन्दा: भिसादेखि प्लेन टिकटसम्म नक्कली ! एकैदिन ठगिए ५२ जना (भिडियोसहित)

काठमाडौं । दुबईको भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट नक्कली । साथमा सम्झौतापत्र र तालिम पनि नक्कली । काठमाडौंस्थित सामाखुशीमा रहेको ग्रेस मेनपावर प्राइभेट लिमिटेडले चलाएको ठगीधन्दाको उदाहरण हो यो ।

गृह मन्त्रालयको सहसचिव भन्दै साढे पाँच करोड ठगी

काठमाडौं गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले

नेताहरु रिहाईको माग गर्दै नेकपाले गर्यो नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले चैत ११

पूर्वको नमूना बिद्यालय बन्दै सप्तश्री एकाडेमी

दमक चैत ११ झापाको दमकमा अवस्थित सप्तश्री एकाडेमीले आगामी शैक्षिक सत्रदेखी बिद्यालयलाई पूर्वको नमुना बिद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । दमक–९ शान्ति मार्गमा रहेको एकाडेमीले सोमबार, दमकमा पत्रकार

भोजपुरमा दश जनाविरुद्ध रु तीन करोडको मुद्दा

भोजपुर, भदौँ ११ भोजपुरको षडानन्द नगरपालिका–८ मा विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको

टिपरको दादागिरी, एक महिलाको ज्यान गयो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा

पूर्वमा विप्लवबिरुद्ध आक्रमक बन्दै प्रहरी, भोजपुरबाट ३ कार्यकर्ता पक्राउ

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो

सिलिण्डर पड्किएर चार जनाको ज्यान गयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको