देश

संजीवनीलाइ आर्थिक सहयोग

काठमाडौ/१४ ब्लड क्यान्सर लागेर उपचारको अभावमा रहेकी तेह्रथुम आठराइ गाउँपालिका वडा नं ६ का लिङ्कन कन्दङवाको १३ बर्षकि संजीवनी कन्दङ्वालाइ संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनले रुपैयाँ ४६,४०० आर्थिक सहयोग गरेको

सप्तरीमा मिलोमतोमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा

सप्तरी । सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश

विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्ता रिहा

सिन्धुपाल्चोक । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम

आजको मौसमः कतै आंशिक बदली ,कतै सामान्यतया सफा

काठमाडौं । अहिले देशका पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

पूर्वप्रधानसेनापति क्षत्री भन्छन् – विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

काठमाडौँ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् ।

वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन कहाँ पुग्यो ?

काठमाडौं । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग

मोरङमा अनेरास्ववियु र नेविसंघबीच झडप, चार घाइते

विराटनगर ।मोरङको सुन्दरहरैंचा नगरपालिका – १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएको छ । बुधबार दुई विद्यार्थीसंघबीच

छिट्टै नेपालमा रेल ल्याउन चीन आतुर, नेपालको दक्षिण भेगसम्म रेल लैजान तयार

काठमाण्डौँ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान

बुटवलमा अज्ञात समुहको गोली प्रहारबाट भारतीय मजदुरको हत्या

रुपन्देही । बुटवलमा गोली हानेर एक जनाको हत्या भएको छ । बुधबार बेलुका बुटवल–१, गढिटोल मैनाबगर काठेपुलनजिकै नचिनेका मान्छेको समूहले हानेको गोली लागेर भारतीय नागरिक अन्दाजी ४५ वर्षीय फिरोज खानको