देश

विभिन्न परियोजनामा सम्झौता गरेर तेस्रो लगानी सम्मेलन आज सकिँदै

काठमाडौं : विभिन्न परियोजनामा सम्झौता र समझदारी गरेर तेस्रो लगानी सम्मेलन आज सकिदैछ । काठमाडौंको होटल सोल्टीमा जारी सम्मेलनको दोस्रो दिन लगानीकर्ताहरुका अनुभव समेटिएका विभिन्न सत्रमा छलफल पछि सम्झौता र

दलित महिलालाई मोसो दल्ने चार हजारमा रिहा

विराटनगर । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का,

१० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं – विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि

रवीन्द्रपत्नी विद्या पर्यटनमन्त्री कास्की–३ को उपनिर्वाचनपछि

काठमाडौँ कानूनमन्त्री शेरबहादुर तामाङले राजिनामा (८ साउन ०७५) दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्त ढकाललाई सोही जिम्मेवारीमा नियुक्त गरे, १८ साउन (०७५) मा। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबारे

बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

काठमाडौं – राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोष शुक्रबार पत्रकार

प्रश्नपत्र बाहिरिनुको रहस्य, तीन घेराको सरक्षाबाट कसरी बाहिरियो !

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा सरकारको चरम लापरवाही देखिएको छ। परीक्षामा त्रुटिपूर्ण प्रश्नपत्र छाप्नेदेखि परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिनेसम्म घटना भएका छन्। प्रश्नपत्र छाप्नुअघि परीक्षा नियन्त्रक र उनले

सरिता लामिछानेविरुद्ध उजुरी, कारवाही गर्न माग

काठमाडौँ । कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार संघका साधारण सदस्य सुरज आरडीले आगामी चैत २३

पर्वतबाट विप्लव समूहका एक नेता पक्राउ

पर्वत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ पर्नुभएको हो । नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका

विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

काठमाडौं, १५ चैत – लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो ।

लगातार ८४ दिनसम्म हाजिर नगरेपछि डा. केसीमाथि यस्तो कारबाही

काठमाडौं चैत १५ लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन वस्दै आउँनु भएका डाक्टर गोविन्द केसीमाथि ठुलो विपत्त आइलागेको छ । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. केसीको तलव रोक्का