देश

एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन सुरु

सप्तरी । प्रदेश २ मा एसइईको प्रश्नपत्र परिक्षा अघि नै बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले छानबिन थालेको छ । विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सीआइबीको

चालु अधिवेशनबाटै प्रदेशको नाम र राजधानी : मुख्यमन्त्री राई

विराटनगर, चैत १६ मुख्यमन्त्री शेरधन राईले चालु अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको बिषयको टुंगो लाग्ने दाबी गर्नुभएको छ ।  नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा आज मोरङ शाखाले गरेको

एसइई परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीद्धारा प्रहरीमाथि नै आक्रमण

वीरगन्ज । प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा वीरगन्ज पथलैया सडकखण्ड अन्तरगत बाराको जितपुरमा विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा

काँग्रेसका नेता सिंहले भने : विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन

काठमाडौँ, चैत १६ नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको

काँग्रेस नेता शेखर कोइराला भन्छन् : शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको लापरबाहीका कारण प्रदेश २ मा एसईई परीक्षा रद्द भएको आरोप लगाएका छन्। शनिबार नेता कोइरालाले उक्त घटना राज्यको

प्रधानमन्त्री ओली उर्लाबारी आउने भएपछि रातारात सडक कालोपत्र

उर्लाबारी । मोरङको उर्लावारीस्थित मंगलवारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभा तथा बालउद्यानको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएपछि रातारात सडक कालो

लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि…(भिडियो) सहित

काठमाडौं : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो। जिकज्याक सँग इमजेन्सी साईरन बजाएर

विभिन्न पार्टी परित्याग गरी सयौं युवा नेकपामा प्रवेश

काठमाडौँ, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपाको प्रभावशाली संगठन युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा

पाथीभरा क्षेत्रबाट मदिरा फर्काइँदै

वसन्त लिम्बू, ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बिक्री वितरणका लागि राखिएका मदिरा थोक विक्रेतालाई नै फर्काइएको छ । सर्वपक्षीय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्री

वीरगञ्जमा तोडफोड तथा आगजनी

वीरगञ्ज । प्रदेश–२ मा शुक्रबारको एसइइ परीक्षा स्थगित भएपछि वीरगञ्जमा विद्यार्थीले टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोड गरेका छन् । परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका परिक्षार्थीहरू परीक्षा स्थगित भएको सूचना