देश

नेपाल दक्षिण एसियाको उदाउँदो तारा : सरकार

काठमाडौं चैत १७ ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका

यी हुन् निर्दयी डाक्टर जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

वीरगन्ज – नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन

ओली सरकार आएपछि बलात्कार बढ्यो – देउवा

गुल्मी, १७ चैत पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताएका छन् । सभापति देउवाले भने, ‘सरकार सेनालाई पनि आफ्नो

देउवाले भने : वर्तमान सरकार आएपछि बलात्कारका घटना बढ्यो

तम्घास । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा

घरघरमा स्वास्थ्य सेवा पु¥याउन सरकार अग्रसर

बाँके । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु¥याउने कार्यमा सरकार अग्रसर भएकोे बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको

पश्चिममा विप्लव नेकपालाई धक्का, १० जना नेता पक्राउ

नेपालगञ्ज चैत १७ सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले

प्रदेश २ मा एसईई परीक्षा प्रश्नपत्र ‘आउट’ गर्नेलाई कडा कारबाही

काठमाडौँ चैत १७  परीक्षाको प्रश्नपत्र बाहिरिँदा विद्यार्थीले निकै मानसिक तनाव त भोग्नुपर्छ नै साथै, समय, मिहिनेत र लगानीसमेत खेर जान्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी छिन्

विप्लवका प्रभावशाली नेता गुरुङ पोखराबाट पक्राउ

कास्की । नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी

नेपालमा एक खर्ब १० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक

अझै हटाइएन मोरङमा दुई महिनाअघि जलाइएका टिपर

सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका –९ सिसौघारीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीय बासिन्दाले दुई महिनाअघि जलाएका टिपर अझै पनि सडकबाट हटाइएको छैन । जलाएर क्षति पु¥याइका सातवटा