देश

रवि लामिछानेसहितका प्रतिवादीको बयान लिन सुरु गरिँदै

काठमाडौं, पुस ८ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु लिन सुरु गरिँदैछ । जिल्ला सरकारी

बराह क्षेत्रबाट एक क्वीन्टल गाजा बरामद

सुनसरी, पुस ८ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको सुरक्षा वेश चतराको टोलीले पटनाली

भ्रष्टाचारविरोधी अभियन्ता नै सहकारी ठगी आरोपमा पक्राउ

काठमाडौँ, पुस ८ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने भरत जंगम सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छन् । सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई आइतबार नियन्त्रणमा लिइएको काठमाडौँका एसएसपी

रविको फोटो सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ

काठमाडौं, पुस ८ । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका

आजदेखि पश्चिम नेपालमा हिउँदे वर्षा हुने

काठमाडौं, पुस ८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी

तीनवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा.वेदराज केसी र कृषि तथा वन

संसद सचिवालयमा पुग्यो रविलाई निलम्बन गर्ने पत्र

काठमाडौँ ७ पुस । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने को सांसद पद निलम्बनका लागि पत्र संसद सचिवालयमा पुगेको छ । सम्पत्ति

नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ

काठमाडौँ, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषद् निर्णय : प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

काठमाडौँ, ७ पुस । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत

दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी

गण्डकी, ७ पुस । सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर