देश

जमीन बाँझो राख्नेलाई कारवाही हुन्छ : मन्त्री बाँस्कोटा

काभ्रे, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७

मोरङमा जिउँदो मानिसलाई मृत घोषणा, प्रमाणित गराउन हारगुहार

काठमाडौं : मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार

पूर्वराजा पाँचथरमा, समर्थकहरुले भने–‘राजा आऊ, देश बचाऊ’

पाँचथर, चैत २० । पूर्वराजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका–४, गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा–अर्चना गरेका छन् । सोमबार फिदिम आइपुगेका उनले मंगलबार दिउँसो मन्दिरमा पूजा गरेका हुन् । फिदिमबजारको

मोबाइलबाटै सडक बत्ती कन्ट्रोल

काठमाडौं । राजधानीका सडकमा रहेका ट्राफिक लाइट अब मोबाइलबाटै नियन्त्रणमा हुने भएका छन् । नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले मोबाइलबाटै ट्राफिक लाइटको कन्ट्रोल गर्ने कार्यको शुभारम्भ गरेको हो । महानगरभित्र ट्राफिक

प्रधानमन्त्री ओलीले भने : फर्सी जत्रो सुन्तला बनाउनाले स्वाद हरायो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्

आफ्नै १७ वर्षिया छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

हेटौंडा । आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । पीडित किशोरीले

नेपालमा ७० प्रतिशत किशोरी बलात्कारको शिकार

ललितपुर । नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार हुने गरेका छन् । नजीकको छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरु बलात्कार शिकार हुने गरेको तथ्याङ्क महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले

कार्यालयमै वडाध्यक्षको दादागिरी, सेवाग्राहीलाई थर्काउँदै भने म भन्दा ठूलो कोही छैन,

तेज बोहरा/कैलाली, १९ चैत : कैलालीको माहोन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टा गाउँमा फर्निचर उद्योग सञ्चालनका लागि उद्योग दर्ता गर्न गएका व्यवसायीको कागजात वडाध्यक्षले कार्यालयमै च्यातिदिएका छन् । उद्योग दर्ताका

विप्लव समूह नेतृत्व पर्वतका संयोजक परियार पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व पर्वतका संयोजक विष्णु परियारलाई पक्राउ गरेको छ । संयोजक परियार कुस्मा नगरपािलका ८ का निवासी भएको बताइएको छ । उनलाई नगरपलिकाको वडा नं

हुरी प्रभावित क्षेत्र पुगेका देउवाको घोषणा : २५ लाख सहयोग दिन्छु

बारा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको स्थान