देश

शिक्षामन्त्री पोखरेललाई पोखरामा कालो झण्डा !

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पोखरामा कालो झण्डा देखाउने ३ जना पक्राउ परेका छन् ।पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई कालो

सरकारी चिकित्सक फेरि आन्दोलनमा, शुक्रबारदेखि देशभरका ओपिडी सेवा बन्द

काठमाडौँ । कर्मचारी समायोजन सूची सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आउने शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने भएका छन् । कर्मचारी समायोजन अध्यादेश २०७५ मा आफूहरुलाई संघ अन्तगर्त

काठमाण्डौँमा फेरि टिपर आतंक, कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । कोटेश्वरमा टिपरको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा२ख ६७८२ नं को टिपरको ठक्करबाट बा८३प १७९७ नं का मोटरसाइकल चालक रुपन्देही घर

यो सरकार गफ गर्न होइन, काम गर्न बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार गफ गर्न नभई काम गर्ने बनेको बताएका छन्। कतिपयले भनेको सुनिन्छ। गफ भयो, काम भएन, उनले भने, * कञ्चनपुरबाट पारी तर्नुपर्‍यो भने

अब नेपालमा धनी–गरिब हुँदैनन्,सबै बराबर : प्रचण्ड

काठमाडौं । नेपालमा राम्रो रोजगारीको अवसर नहुँदा हरेक दिन हजारौंको संख्यामा नेपालीहरु विदेश जान वाध्य भएका छन् । सरकारले नेपालमा रोजगार दिने भनेर विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभाव पर्न

समाचार लेखेको भन्दै गोरु तस्करद्धारा पत्रकार चौहानकी छोरी अपहरण

बुटवल । आफ्नो विरोधमा समाचार लेखेको भन्दै रुपन्देहीका एक पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरि १० घण्टा पछि छाडिदिएका छन् । अपहरणमा परेकी पत्रकार विन्दुकुमार चौहानकी छोरी ममता चौहानलाई १०

फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानु पर्ने बताउनु भएको छ । समर्थन र विरोध तथा आलोचना र टिप्पणीअनुसार नै राजनीति अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

पढेका जति सबै बिदेश पलायन भए ? कसले गर्ने देश विकाश प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पढे लेखेका युवा तथा शिक्षा जनशक्ति बिदेश पलायन भएको हुँदा शिक्षा नीति सुधारमा ल्याउनु पर्ने बताएका छन् ।

वर्किङ भिसा भन्दै भिजिटमा विदेश पठाउने एक महिला पक्राउ

काठमाडौँ । वर्किङ भिसा भन्दै भिजिट भिसामा नेपालबाट मान्छे विदेश पठाउने एक महिला पक्राउ परेकी छन् । भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा नाम गरेकी महिलालाई आज प्रहरीले

लगानी सम्मेलनको कुनै औचित्य छैन : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न लगानी सम्मेलनको कुनै औचित्य नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले