देश

प्रधानमन्त्री ओलीले भने : अरिगाँठेको जस्तो ७६१ खुट्टा हालिसक्यौं, अब बिकास हुन्छ

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीयतामा गएकाले तीनै तहले मिलेर काम गर्ने हो भने विकास हुने बताएका छन् । राष्ट्रिय विकास परिषद् बैठकको बिहिबार समापन गर्दै प्रधानमन्त्री ओलीले

सरकारले जनताको पक्षमा काम गर्नुपर्यो : माधव नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन

सिकाईमा झारा टारेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

चितवन। रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको

झापामा भारतको दादागिरी समाप्त : भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काईयो

झापा। नेपाल–भारत सीमा क्षेत्रमा लामो समय देखि तनाव उत्पन्न हुने गरेको छ । भारतले हरेक दिन दशगजा क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै नेपाली सीमा मिच्ने गरेको आरोप लाग्ने गरेको छ ।

डीएसपीको सरूवा कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरूवा भएको छ । चितवनको टाँडीको

ओलीले भने : अब नेपालले विदेशबाट पेट्रोल, ग्यास ल्याउँनु पर्दैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा पहिले प्रधानमन्त्री भएको बेला देशलाई आत्मनिर्भर बनाउँने जनाउँनु भएको थियो । उहाँ प्रधानमन्त्री भैरहँदा नेपालमा नाकाबन्दीजस्तो विषम स्थिती सिर्जना भएको थियो ।

सातै प्रदेशका मुख्यमन्त्री किन बालुवाटारमा भेला भए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ। प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन्। छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या

देशभर हावाहुरीसहित पानी पर्ने

काठमाडौं। बिहीबार देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम

तिमल्सिना समाजबाट ९ सम्मानित हुँदै

पथरीशनिश्चरे, चैत २१ तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई अगुवाई गर्ने ९ जना तिमल्सिना सम्मानित हुने भएका छन् । चैत २३ गते तिमल्सिना

सांसदलाई एक करोडको योजना, भाग पाउने भएपछि विपक्षी कांग्रेसलगायत दल पनि मौन

हेटौँडा – प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड