देश

बैंक खातामा तलब हाल्दा खतरामा पर्ने कस्तो ‘प्रेस स्वतन्त्रता’ ?

काठमाडौं । सरकारले जारी गर्ने प्रेस पास लिँदा श्रमजीवी पत्रकारहरुको हित हुने गरी नियम लगाइएकोमा ठूला लगानीका सञ्चार गृहहरुले आपत्ति जनाएका छन् । सञ्चार मन्त्रालय अन्र्तगतको सूचना तथा प्रसारण विभागले

यी हुन् प्रदेश १ संसदीय समितिका सात सभापति

विराटनगर, चैत २१ प्रदेश १ को संसदीय समितिको नेतृत्व चयन भएको छ । सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा प्रमुख विपक्षी काँग्रेसले एक–एक जना उम्मेद्वार

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजासँग सेल्फी !

काठमाडौं राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग समर्थकहरुले सेल्फी खिचेको फोटो पोष्ट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजासँग सेल्फी खिच्दै गरेको फोटो पोष्ट गरेका हुन् । उनले सेल्फी

गोरखामा स्थानीय र बाँदरविच हरेकदिन ‘ग्याङ फाइट’, एउटा बाँदर समातियो

गोरखा । फुजेलमा बाँदर आतंक बढेपछि प्रहरी सहित स्थानीयले गस्ती शुरु गरेका छन् । गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित

नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा : केसी

काठमाडौं चैत २२ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना

भिक्षु अस्वघोषको निधन

काठमाडौँ– थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन

कन्टेनरले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

ललितपुर खण्डमा पर्ने चक्रपथमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सानेपा नयाँबाटोमा तीव्र गतिमा रहेको एक कन्टेनर तरकारी बोकेको भ्यानलाई ठक्कर दिएर पल्टिँदा किचिएर दुईजनाको मृत्यु भएको हो

हावाहुरी पीडितलाई १ नंं प्रदेश सरकारले एक करोड दिने

विराटनगर, चैत २२ गत आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बिहिवार साँझ बसेको

अन्तरिक्षमा स्याटेलाइट, समुन्द्र हुँदै नेपालकै इन्टरनेट

काठमाडौं । अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको

आज घोडेजात्रा मनाइँदै, टुँडिखेलमा कला प्रदर्शन हुने

काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा घोडा कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ ।टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने