देश

तातोपानी नाका जेठबाट सञ्चालनमा आउने

सिन्धुपाल्चोक । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद

पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना

सरकारकै अनुमतिमा त्रिस्चियन धर्मको प्रचार हुँदै

काठमाडौं । सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था आईएनजीओले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको

ज्यान गुमाएका मृतकका परिवारकाे लागि साउदीबाट अढाइ करोड परराष्ट्र मन्त्रालयको खातामा

काठमाडौं । रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ ९सात लाख ९८ हजार पाँच सय ७६ रियाल० आएको छ । लामो

पाथीभरा दर्शन गरि फर्किको गाडी दुर्घटना,५ जनाको अवस्था गम्भिर

ताप्लेजुङ तिर्थयात्री चढेको पिक अप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर छ, भने ६ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको

१६ लाख डुबेपछि दाउदको नाममा सांसदलाई धम्की

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको

बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा नेकपा महासचिव पौडेलको पनि संलग्नता

काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव

मन्त्री पण्डितले भने : डाक्टरका मागको औचित्य छैन

काठमाण्डौ । ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ । डाक्टरको आन्दोलन संविधान र संघीयता

२१ थान राहदानी बोकेर हिड्ने एजेन्ट पक्राउ

विराटनगर । इजाजतविना विभिन्न व्यक्तिको २१ थान राहदानी बोकेर हिंड्ने एक जना ‘एजेन्ट’ लाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका ६ का ५५ वर्षीय रत्नकुमार

साउदीमा ऐतिहासिक गजल प्रतियोगिता

हेम सुबेदी साउदी अरब । यही आँउदो चैत्र २९ गते अर्थात् १२ अप्रील २०१९ शुक्रबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरले साउदी अरब स्तरीय गजल प्रतियोगिता गर्ने तयारी तिब्र