देश

हिमाल आरोणका लागि ६१६ जनालाई अनुमति

सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ जना आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले

प्रधानमन्त्री‍ निवास किनबेचबारे सरकारले के भन्यो ?

काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको

सिके राउतले सिरहामा जनसभा गर्दै

जनकपुर । सीके राउतले गठन गरेको जनमत पार्टीको पहिलो जनसभा सिरहाको मिर्चैयामा हुने भएको छ । पार्टी गठन भएपछि यो पार्टीको पहिलो जन सभा हो । पार्टी अध्यक्ष डा सीके

स्थानीय तहले नीति विपरीत कर्मचारीलाई भत्ता बाँड्दै

झापा । जनप्रतिनिधि आएदेखि आन्तरिक आम्दानीको स्रोत भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रोत्साहनस्वरूप मासिक भत्ता दिँदै आइरहेको पाइएको छ। नगर तथा गाउँपालिका कार्यालयहरूले मासिक तलब स्केलको आधारमा स्थायी, अस्थायी र

नेपालमा पनि पब्जी खेल प्रतिबन्ध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो

यो तस्बिर रातारात भाइरल हुनुको वास्तविकता यस्तो छ

एजेन्सी। आइतबार साँझ बारा र पर्सामा भुमरीसहितको हावाहुरीको कारण ठुलो धनजनको क्षति भयो । हावाहुरीकै कारण हजारौँ मानिसहरु घरबार बिहिन बने । सोही कारण धेरै नेपालीहरु तराईमा भएका नेपालीहरुको घाउमा

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

खोटाङ, चैत २८ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । संघीय समाजवादी फोरम खोटाङले आज दिक्तेलमा आयोजना गरेको

देशभरका क्षेत्रीय प्रशासन कार्यालय खारेज !

काठमाडौं २८ चैत सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरिदिएको छ । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको हो । बिहीबार

‘ठग’ कम्पनी मद्रासलाई फेरि लाइसेन्स छाप्न दिने तयारी

काठमाडौं, २८ चैत  गुणस्तरहीन लाइसेन्स छाप्दै आएको भारतीय कम्पनी मद्रास प्रिन्टर्सलाई नै थप लाइसेन्स छाप्ने दिने तयारी भएको छ । सोही कम्पनीको बदमासीका कारण हाल लाखौं सर्वसाधरणले एक वर्षपछि मात्र

चितवन सिंगापुरको सान्तोष आइल्याण्ड जस्तै बनाउँछौं प्रचण्ड

चितवन, २८ चैत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा आइल्याण्ड जस्तै पर्यटकीय हब बनाइने बताएका छन् । जिल्लामा पर्यटनको धेरै सम्भनावना भएकाले त्यसको विकासमा