देश

यसरी टुंगिदैछ नेकपाको एकता

काठमाडौं, बैशाख २ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याउनु भएको छ । गत बिहीवार राती चन्द्रागिरी हिल्स रिशोर्टमा

वरिष्ठ लोकगायक बुढाथोकीको निधन

परासी वैशाक २ वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा

रवीन्द्र मिश्रका छाेराले अमेरिकामा चुनाव जिते !

काठमाडौं २ वैशाख – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् । सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोराले

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार !

काठमाडौ बैशाख २ विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको छ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको

भाँचियो गुल्मीको बडिघाट खोलाको निर्माणाधीन पक्की पुल

गुल्मी, बैशाख २ गुल्मीको मुसीकोट नगरपालिकाअन्तर्गत बडिघाट खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ३ र ७ को सिमानाअन्तर्गत बडिघाट खोालको झेदीमा निर्माणाधीन पुल आइतबार अपराह्न

नयाँ वर्षदेखी नेपाल टेलिकमले दियो अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ। यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा

एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

काठमाडौँ, बैशाख २ सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । सरकारले यसअघि नयाँ

१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् ।

नयाँ वर्षमा मुक्तिनाथमा दर्शन गर्नेको घुइँचो

मुस्ताङ। आईतबार नयाँ बर्ष २०७६ सालको पहिलो दिन । बिशेष गरि नेपालीहरुको लागी एकापसमा खुसी साटासाट गर्ने सुनौलो अवसर । यसै अवसरलाइ मध्यनजर गर्दै यस बर्ष मुस्ताङमा हजारौं पर्यटकहरु भित्रिएका

आजको मौसम : मेघगर्जन सहित वर्षा हुने

काठमाडौं । आज देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।