देश

दाङका चार युवा मिलेर हेलिकोप्टर बनाउँदै

दाङ, २ बैशाख–तुलसीपुर घोरानेटी ४ जना युवाले हेलिकोप्टर बनाउन थालेका छन् । सानै उमेरदेखि हेलिकोप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको निर्माणकर्ता सन्जु वलीले बताए ।

“नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त”

काठमाण्डौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् छन् । दोस्रो चन्द्रागिरी

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार ! भन्दै प्रदर्शन

काठमाण्डौँ । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ ।‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन

काँग्रेसले भन्यो : प्रधानमन्त्रीको अभिव्यक्तिले बालबालिकालाई नकारात्मक असर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले बेलाबखत दिने गरेको अभिव्यक्तिको आलोचना गरेको छ। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनका अभिव्यक्तिले बालबालिकालाई नकारात्मक असर पर्ने बताए।

पुर्व माओवादी केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

बैतडी बैशाक २ तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेपाली कांग्रेस प्रवेश गरेका छन्। बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गरी सोमबार कांग्रेस प्रवेश गरेका

कुलमान घिसिङको कमाल ! विद्युत प्राधिकरणले आशा गरेको भन्दा दोब्बर नाफा कमायो

काठमाडौं । यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा

आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारमा प्रतिबन्ध

नयाँदिल्ली, २ वैशाख निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी सुप्रीमो मायावतीलाई चुनावी अभियान चलाउनका लागि केही समय बन्देज लगाइएको बीबीसीले जनाएकाे छ । लोकसभा निर्वाचनका

नेपालमा पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै

काठमाडौँ । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन गर्यो । त्योसँगसँगै देशभित्रै

एक किलो सुनसहित पक्राउ

लुम्बिनी । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ । भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हुँदै भारततर्फ

मन्त्री अर्यालले भनिन् : सरकारी जग्गा व्याक्तिका नाममा कुनैपनि हालतमा दर्ता हुदैन

स्याङजा । भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले