देश

प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको

काँग्रेसले भन्यो : प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न सिकाए

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीप्रति व्यक्त गरेका शब्दप्रति आपत्ति जनाएको छ । इतिहासमा बोली होइन, कर्म मात्र लेखिने कुरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको

अघि बढ्यो पेट्रोलियम उत्खननको काम

काठमाडौं, बैशाख २ दैलेखको पादुका क्षेत्रमा पेट्रोलियम खानीको बिस्तृत अध्ययनका लागि चिनिया टोली नेपाल आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सुरु गरिएको पेट्रोलियम खानी उत्खननको बिस्तृत

ताण्डव साप्ताहिकका सम्पादक गिरी रिहा

काठमाडौं, वैशाख २ : पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले साइबर क्राइमको मुद्दामा सोमबार

प्रचण्डले भने डिग्री होल्डर युवा विदेश जानु राम्राे भएन

काठमाडौं, २ वैशाख नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताएका छन् । नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको

विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ

काठमाडौं बैशाख २ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध नगदसहित २ जना पक्राउ परेका छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको

विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न सकिएला र ?

काठमाडौं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले पार्टी सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न नसकिने बताएका छन्। आज राजधानीस्थित वाल्मिकी क्याम्पसमा ‘सरकारको अराजकता, प्रतिपक्षीको मौनता

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं ०२ बैशाख , संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो ।त्यस मध्येको

विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार

धनगढी, वैशाख २ कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा आज अपरान्ह विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार भएको छ । खेतमा गहुँ काटिरहेको अवस्थामा स्थानीय राजाराम चौधरीमाथि गोली

नेत्रविक्रम चन्द विप्लवको शिक्षक संगठनका केन्द्रीय अध्यक्षलाई पनि विभूषण

काठमाडौं : ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्। विप्लव नेतृत्वको नेकपा