देश

जनतालाई खानेपानीको पहुँच पु-याउन योजनाबद्ध ढंगले अघि बढेका छौ – मन्त्री बीना मगर

काठमाडौं  बैशाख ३  खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुभएको छ । तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि

पुनर्निर्माण प्राधिकरणको बदमासी – अर्बौं रुपैयाँ मनोमानी खर्च

काठमाडौं । गठनको तीन वर्षमा पनि ४० प्रतिशत काम नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले अर्बौ रूपैयाँ आफुखुसी प्रयोग गरेको खुलेको छ । विदेशीदाताले दिएको रकम प्राधिकरणले आर्थिक कार्यविधिविपरीत खर्च गरेको खुलेको

बुद्ध एयरले मन्त्री बाँस्कोटालाई एयरपोर्टमै छोडेर उडेपछि…

बुटवल, ३ बैशाख – सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा

नवलपरासीमा भारतले नाला सफाइ गरि रहदा स्थानीयको अवरोध

रबिन्द्र यादव/ नवलपरासी पश्चिम ३ बैशाख भारतले मानमानी रुपमा नेपाल भुमिको जग्गा मिचेर धोबाहा (कंगली) नालाको सफाइ गर्न थालेपछि नवलपरासी पश्चिमका किसानहरु अान्दोलित भएर भारतीय ठेकेदारको काम रोकेका छन ।

आज देखि तीन दिनसम्म असिना पानी पर्ने, सचेत रहन सबैमा आग्रह

काठमाडौं बैशाख ३  देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको

मोनोरेलको काम प्रदेश नम्बर १ मा धमाधम

इटहरी बैशाख ३ प्रदेश नम्बर १ मा विद्युतीय शहरी पारवहन मोनो रेल सञ्चालनमा आउने भएको छ । निजीस्तरबाट सञ्चालन हुन लागेको मनोरेल विराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरहरासम्म चलाइने छ

सेनामा खुल्यो ठूलो संख्यामा जागिर, जमदारदेखि सैन्य मेडिकलसम्म

काठमाडौं बैशाख ३ सरकारी जागिर खान मन छ रु त्यसो भए सेनमा जागिर खुलेको छ ।नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा

भूमाफियामाथि सरकारको अर्को प्रहार, हडपिएको जग्गा खोसियो

काठमाडौं ३ वैशाख – प्रधानमन्त्री निवास बालुवाटारको ११३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकारले भूमाफियाबाट हडपिएको देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ । सोही क्रममा

बालुवाटार बेच्ने भूमाफिया र मालपोत कर्मचारी फरार

काठमाडौं बैशाख ३ बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र

प्रधानमन्त्री ओलीको सम्बोधन यी मन्त्रीहरुबाट ‘बहिष्कार’

काठमाडौँ – नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले