देश

अबको तीन दिनसम्म सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने जनाएको छ । पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने वायु

कालोपत्रेमाथि ग्राभेल : स्थानीय परे आश्चर्यचकित

कैलाली–धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो। सरोज मेडिकल हलदेखि दक्षिण नाट्यश्वरी भएर गणेश मन्दिर जाने कालोपत्रे सडकमाथि नै ग्राभेलिङ

गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट

उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार जनकपुरमा आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक

नेकपा महासचिवलाई निलम्बनको माग सहित पार्टी भित्र बहस सुरु

काठमाडौ । अहिले नेपाली राजनीति बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरण वरिपरी घुमिरहेको छ । यस प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन बाटो खुला

काठमाडौं, वैशाख ३ सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटो खोलिदिएको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका

विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा

अन्य देशका युवालाई पनि नेपालमा रोजगारी दिने बाटोको सिर्जना गर्छु– मन्त्री अर्याल

बेझाड बैशाख ३ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताएका छन् । पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा

विराटनगर देखि तरहरा सम्म मोनोरेल चल्ने , धमाधम काम हुदै

दमक झापा बैशाख ३  प्रदेश नम्बर १ मा बिधुतिय शहरी पारवहन मोनो रेल सञ्चालनमा आउँने भएको छ । निजि स्तरबाट संचालन हुन लागिएको मनोरेल बिराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरराहसम्म

३२ जिल्लाका सरकारी कार्यालयमा छड्के अनुगमन, पन्ध्र सय कर्मचारीलाई भाटे कारवाही हुने

काठमाडौँ, वैशाख ३। राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई