देश

पत्रकार अर्जुन गिरीको रिहाई माग्दै पत्रकारहरुको धर्ना

पोखरा । पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको

प्रेस स्वतन्त्रताका विषयमा देउवाले मुख खोले, सरकारलाई दियो यस्तो चेतावनी

धनगढी, वैशाख ४ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई आज धनगढीमा

सफल बन्दै ओली सरकार, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सन् २०२० भित्रै सकिने

पोखरा ।  पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ ।

बारा र पर्साका आँधीहुरी पिडितका लागि १ करोडको चेक हस्तान्तरण

जनकपुरधाम । चैत्र १७ गते बारा र पर्सामा विनाशकारी आँधीहुरीमा परी पिडित भएका परिवारको राहत स्वरुप प्रदेश ३ सरकारले घोषण गरिएको १ करोड रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ ।

बाबु मन्त्रीले छोरा मेयरलाई रकमान्तर गरेर दिए २४ करोड

काठमाडौं । शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गरेका छन्। आर्थिक वर्षको अन्त्यतिर

बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशीलका १७ नेता पक्राउ

काठमाण्डौँ । बालुवाटारबाट विवेकशील नेपालीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय परिसर भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका उज्जवल

देउवाले भने : काँग्रेसले आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन

काठमाण्डौँ, बैशाख ४ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । प्रेस युनियन कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ निगालेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  राती साढे १२ बजे सोही स्थान बस्ने ३४ वर्षिय लालमान तामाङले मोबाईल चार्जमा राखेर

अन्ततः भारतमा ब्लक भयो टिकटक, नेपालमा के होला ?

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने

नेपालको आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) आज राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा