देश

रामचन्द्र पौडेलले भने : उद्घाटन र फोटो खिचाउँदैमा सरकारका दिन बिते

बुटवल । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित आघा दर्जन केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन् । हिजो नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को सम्मेलनमा बोल्दै सरकारको निकै

हिन्दु राष्ट्र माग्दै आन्दोलनमा होमिएको राप्रपालाई सरकारले वार्तामा बोलायो

काठमाण्डौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन पत्र पठाएको छ । हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो । कानून

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने घिमिरेको रिहाइको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई रिहाइको माग गरेका छन् । उनले ट्विट गर्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा

नेकपाको सचिवालय बैठक सुरु, के – के हुँदैछ निर्णय ?

काठमाडौं, वैशाख ८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन अहिले सचिवालय बैठक बसिरहेको छ ।  पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका

विप्लवका नेता भने– वार्ताको हल्ला फैलाएर पार्टी फुटाउन खोजियो

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न

प्रदेश सांसदलाई दुई करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा सांसदहरुलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा नै सत्तारुढ तथा प्रतिपक्षका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार

काँग्रेस नेता खतिवडाले भने : कम्युनिष्ट सरकारलाई विश्व समुदायले विश्वास नै गरेन

ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्ट सरकार गठन भएको डेढ वर्ष पुग्नै लाग्दा पनि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरेका छन् । कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आइतबार आयोजना

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप्यो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले

प्रचण्डले भने बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम

काठमाडौ बैशाख ८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्। आइतबार चितवन

ओली सरकारले आन्दोलनमा होमिएको राप्रपालाई पनि वार्तामा बोलायो

काठमाडौं– विभिन्न २२ बुँदे माग राख्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक