देश

यी हुन् राष्ट्रपतिसँग चीन जाने ४३ सदस्य टोली (नामसहित)

काठमाडौ , ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ जाने भएका छन् । भ्रमण टोलीसँग उद्योग वाणिज्य

अब सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला

पोखरा, मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य

राजा र कमल थापाको गतिवधिमा रोक लगाउनुपर्छ

काठमाडौं । संविधानसभाबाट ०७२ सालमा जारी भएको नेपालको संविधानले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अंगीकार गरेको छ । तर, केही म्याद गुज्रिएका शक्ति र राजनीतिक दलले अहिले संविधानका यिनै प्रमुख उपलब्धिहरुविरुद्ध

विदेशवाट फर्केका १९ हजारले आवेदन दिए, एक जनाले पनि ऋण पाएनन्

काठमाडौं बैशाख ११ गत पुषमा सरकारले विदेशवाट फर्केकालाई सहुलियतमा ऋण दिने घोषणा ग¥यो । विना धितो तथा सहुलियत व्याज दरमा ऋण पाइने घोषणा सरकारले गरेको थियो । करीव १९ हजार

२० वर्षीया नजमा खातुनले एकैपटक चार वटा बच्चा जन्मिए

वीरगन्ज, वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका– ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा

पुष्पलालले देखाएको बाटो समृद्द नेपाल निर्माणको प्रमुख सुत्र पौडेल

रामेछाप । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन सुरु गर्दा देखेको सपना पुरा हुने चरणमा पुगेको बताएका छन्। पुष्पलाललाई नेपाल सरकारले रास्टिय« नायक घोषणा गर्नुपर्ने

बस दुर्घटना,अपडेट ५ जनाको मृत्यु, २६ घाइते

डडेल्धुरा बैशाख ११ डडेलधुराको साहुखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा दुर्घटना

आजबाट देशैभर Ncell को सिम बहिष्कार अभियान चल्यो भिडियो सहित

काठमाडौ बैशाख ११ नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान

महानगरले दुई करोड डुब्यो रानी पोखरी निर्माणमा

काठमाडौ बैशाख ११ रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९

पूर्वराष्ट्रपति भन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौ बैशाख ११ गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ । पूर्वराजाको